कार्तिक ९, २०८१ शुक्रबार | १६:११:१८
मनोजको स्मृतिमा भलिबल प्रतियोगिता हुने जोन्टी रोड्स पोखराको सल्लाहकार वार्नरमाथि लागेको प्रतिबन्ध हट्यो जनकपुर भित्रिए अमेरिकाका जोशुवा ट्रम्प आहा रारा पोखारा गोल्डकप माघ २२ देखि हुने कतारको सामना गर्दै नेपाल १४ महिनामै साउदी छाडे मान्सिनीले रेन्जर्सको १७ वर्षपछि ठूलो जित कमल थापालाई दोहोरो उपाधि भेट्रान्स फुटबल प्रतियोगिताः हाम्रो धरान, फ्रिडम फाइटर, आर्मी र ठमेल अन्तिम चारमा मनोजको स्मृतिमा भलिबल प्रतियोगिता हुने जोन्टी रोड्स पोखराको सल्लाहकार वार्नरमाथि लागेको प्रतिबन्ध हट्यो जनकपुर भित्रिए अमेरिकाका जोशुवा ट्रम्प आहा रारा पोखारा गोल्डकप माघ २२ देखि हुने कतारको सामना गर्दै नेपाल १४ महिनामै साउदी छाडे मान्सिनीले रेन्जर्सको १७ वर्षपछि ठूलो जित कमल थापालाई दोहोरो उपाधि भेट्रान्स फुटबल प्रतियोगिताः हाम्रो धरान, फ्रिडम फाइटर, आर्मी र ठमेल अन्तिम चारमा

जनकपुर भित्रिए अमेरिकाका जोशुवा ट्रम्प

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले दोस्राे विदेशी खेलाडीका रूपमा अमेरिकाका अलराउन्डर जोशुवा ट्रम्पलाई अनुबन्ध गरेको छ ।

जनकपुरले सामाजिक सञ्जालमार्फत १९ वर्षीय ट्रम्पलाई भित्र्याएको जानकारी दियो । उनले अमेरिकाको राष्ट्रिय टोलीका लागि भने खेलेका छैनन् ।

मेजर लिग क्रिकेटमा टक्सास सुपर किंग्सको प्रतिनिधित्व गरेका ट्रम्पले आठ ट्वान्टी-२० खेलमा एक अर्धशतकसहित ९४ रन प्रहार गरेका छन् ।

टोलीले यसअघि न्युजिल्यान्डका अलराउन्डर जिमी निशमलाई भित्र्याएको थियो ।

जनकपुरको मार्की खेलाडीमा राष्ट्रिय किक्रेट टोलीका विकेटकिपर तथा ब्याटर आसिफ शेख छन् । यसैगरी टोलीले पुबुदु दासानायकेलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।

प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा जनकपुरसहित लुम्बिनी लायन्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।


भिडियो
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar
KHELADI ON THE SPOT : मुस्ताङदेखि खेल हेर्न आएका दर्शक भन्छन् : NEPAL ले SRI LANKA लाई जित्नै पर्छ
BANGLADESH 3 - 1 INDIA II POST-MATCH PRESS CONFERENCE COACH PETER BUTLER SAFF Women's Championship
KHELADI ON THE SPOT : ANU LAMA Former Captain, Nepal National Women's Football Team
NEPAL 11 - 0 MALDIVES । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | REKHA POUDEL
SRI LANKA VS BHUTAN POST-MATCH PRESS CONFERENCE COACH MOHAMED HASSAN ROOMY SAFF Women's Championship
BHUTAN VS SRI LANKA POST-MATCH PRESS CONFERENCE || NICOLA DEMAINE COACH || SAFF Women's Championship