कार्तिक ९, २०८१ शुक्रबार | ११:५४:५५
आहा रारा पोखारा गोल्डकप माघ २२ देखि हुने कतारको सामना गर्दै नेपाल १४ महिनामै साउदी छाडे मान्सिनीले रेन्जर्सको १७ वर्षपछि ठूलो जित कमल थापालाई दोहोरो उपाधि भेट्रान्स फुटबल प्रतियोगिताः हाम्रो धरान, फ्रिडम फाइटर, आर्मी र ठमेल अन्तिम चारमा मालिकादेवी कपः राई एफसी,चौतारा स्पोर्टिङ, सुनकोशी ‘बी’ र धार्पा सेमिफाइनलमा अर्जुन कुमालको उत्कृष्ट प्रदर्शनप्रेरित कांस्की सेमिफाइनलमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, श्रीलंका बाहिरियो श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई ४-० को अग्रता आहा रारा पोखारा गोल्डकप माघ २२ देखि हुने कतारको सामना गर्दै नेपाल १४ महिनामै साउदी छाडे मान्सिनीले रेन्जर्सको १७ वर्षपछि ठूलो जित कमल थापालाई दोहोरो उपाधि भेट्रान्स फुटबल प्रतियोगिताः हाम्रो धरान, फ्रिडम फाइटर, आर्मी र ठमेल अन्तिम चारमा मालिकादेवी कपः राई एफसी,चौतारा स्पोर्टिङ, सुनकोशी ‘बी’ र धार्पा सेमिफाइनलमा अर्जुन कुमालको उत्कृष्ट प्रदर्शनप्रेरित कांस्की सेमिफाइनलमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, श्रीलंका बाहिरियो श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई ४-० को अग्रता

कतारको सामना गर्दै नेपाल

फाइल तस्विर

काठमाडौं । नेपालले एफसी यु-१७ एसियन कप छनोटमा समूह चरणको आफ्नो दोस्रो खेलमा शुक्रबार घरेलु टोली कतारको सामना गर्दैछ ।

खेल दोहास्थित एस्पायर एकेडेमीको खेल मैदानमा नेपाली समयअनुसार राति ८ः३० बजे हुनेछ।

नेपाल पहिलो जितको लक्ष्यमा छन् । समुह ‘एफ’ को नेपालले पहिलो खेलमा साविक विजेता जापानसँग ९-२ को फराकिलो हार ब्यहोरेकोको थियो।

कतार लागतार दोस्रो जित निकाल्ने सोचमा छ । कतारले पहिलो खेलमा मंगोलियालाई २-० ले पराजित गरेको थियो ।

नेपालले भने हालसम्म एएफसी यु-१७ एसियन कपमा समूह चरण पार गर्न सकेको छैन । नेपालले सन् २०००, २००६ र २०१६ मा यो प्रतियोगिता खेलेको थियो ।

कतार सन् १९९० मा च्याम्पियन बनेको थियो । कतार सन् १९८५, १९८६, १९९२, १९९४, १९९८ को उपविजेता टोली हो ।

कतारले हालसम्म ११ पटक एसियन कपमा सहभागिता जनाइसकेको छ ।


भिडियो
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar
KHELADI ON THE SPOT : मुस्ताङदेखि खेल हेर्न आएका दर्शक भन्छन् : NEPAL ले SRI LANKA लाई जित्नै पर्छ
BANGLADESH 3 - 1 INDIA II POST-MATCH PRESS CONFERENCE COACH PETER BUTLER SAFF Women's Championship
KHELADI ON THE SPOT : ANU LAMA Former Captain, Nepal National Women's Football Team
NEPAL 11 - 0 MALDIVES । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | REKHA POUDEL
SRI LANKA VS BHUTAN POST-MATCH PRESS CONFERENCE COACH MOHAMED HASSAN ROOMY SAFF Women's Championship
BHUTAN VS SRI LANKA POST-MATCH PRESS CONFERENCE || NICOLA DEMAINE COACH || SAFF Women's Championship