काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्यसचिव सुशील शमशेर जबराको ९१ बर्षको उमेरमा शुक्रबार निधन भएको छ ।
आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार भएको छ । राणा २०१७ साल देखि २०२४ साल सम्म राणा परिषद्को सदस्य सचिवका रूपमा थिए ।
नेपाल ब्याडमिन्टन संघको सस्थापक अध्यक्ष रहेका राणालाई हाल आजीवन मानर्थ अध्यक्षको सम्मान प्रदान गरिएको संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए ।
भिडियो
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
