मंसिर १, २०८२ सोमबार | ०३:२३:४३
‘खेल पर्यटन’ प्रवर्द्धनका पर्यटन लागि बोर्ड र क्यानबीच सम्झौता काठमाडौं गोर्खाजलाई ‘फोन पे’को साथ सोनुले काठमाडौंबाट खेल्ने पुननिर्मिति त्रिवि क्रिकेट रंगशाला हस्तान्तरण पेनाल्टी सुटआउटमा चित्लाङ भाग्यमानी, नव जन जागृतिलाई हराउँदै फाइनलमा प्रवेश एक्टेरा नेपाल मंसिर १३ गते हुने काँक्रे बिहारलाई पराजित गर्दै लालिगुँरास प्रेसिडेन्ट लिगको फाइनलमा दुष्टिविहिन विश्वकपः सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा मार्टिन गप्टिल नेपाल आइपुगे ब्राजिलको सहज जित ‘खेल पर्यटन’ प्रवर्द्धनका पर्यटन लागि बोर्ड र क्यानबीच सम्झौता काठमाडौं गोर्खाजलाई ‘फोन पे’को साथ सोनुले काठमाडौंबाट खेल्ने पुननिर्मिति त्रिवि क्रिकेट रंगशाला हस्तान्तरण पेनाल्टी सुटआउटमा चित्लाङ भाग्यमानी, नव जन जागृतिलाई हराउँदै फाइनलमा प्रवेश एक्टेरा नेपाल मंसिर १३ गते हुने काँक्रे बिहारलाई पराजित गर्दै लालिगुँरास प्रेसिडेन्ट लिगको फाइनलमा दुष्टिविहिन विश्वकपः सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा मार्टिन गप्टिल नेपाल आइपुगे ब्राजिलको सहज जित

छात्रा भलिबलमा सेमिफाइनल समिकरण पूरा

काठमाडौं । १४औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड अन्तर्गत भलिबलको छात्रातर्फ सेमिफाइनल समिकरण पूरा भएको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भइरहेको स्पर्धामा समूह ‘ए’ बाट बागमती र गण्डकी प्रदेश तथा समूह ‘बी’ बाट लुम्बिनी र कोशी प्रदेशले सेमिफाइनल यात्रा तय गरे ।

समूह ‘ए’ मा चार र समूह ‘बी’ मा तीन टोली थिए । अब बिहीबार हुने सेमिफाइनलमा बागमती र कोशी तथा लुम्बिनी र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ‘ए’ मा बागमतीले पहिलो खेलमा गण्डकीलाई २५-१३,२६-२४, दोस्रो खेलमा कर्णालीलाई २७-२५,२५-१२ तथा तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई २५-१०, २५-८ ले हराउँदै समूह विजेता बन्यो ।

उपविजेता गण्डकीले  कर्णालीलाई २५-२०, २५-२७, १५-८ तथा  सुदूरपश्चिमलाई २५-२०, २५-२२ ले पराजित गर्यो । 

समूह ‘बी’ को विजेता लुम्बिनीले कोशीलाई २५-२३,२५-१७ तथा मधेश प्रदेशलाई २५-१४, २५-२१ ले हरायो । उपविजेता कोशीले  मधेश प्रदेशमाथि २५-१८, २५-१८ को जित हात पार्यो ।

पुरुष भलिबलमा भने समूह ‘ए’ का कर्णाली र लुम्बिनी प्रदेशले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

कबड्डीमा पनि सेमिफाइनल समिकरण पूरा

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भइरहेको कबड्डीको छात्र÷छात्रा दुवैको सेमिफाइनल समीकरण पूरा भएको छ ।

छात्रमा सुदूरपश्चिमले मधेश तथा लुम्बिनीले कोशीविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । छात्राको सेमिफाइनल लुम्बिनी र बागमती तथा सुदूरपश्चिम र कर्णालीबीच हुनेछ ।

 


भिडियो
JAGAT TAMATA II MULPANI CRICKET को स्वर्ग हो II अर्को वर्ष NPL भ्याउने गरि यसलाई भव्य बनाउनुपर्छ II
KATHMANDU को नयाँ रुप II नयाँ COACH का साथ यसपालीको लक्ष्य उपाधि II MONTY DESAI II NPL SEASON 2
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President