काठमाडौं । बागमती प्रदेशमाथि ३-२ सेटको पुनरागमन जित निकाल्दै एपिएफ क्लब पहिलो संस्करणको लुम्बिनी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
पाल्पाको रामपुरमा बुधबार सम्पन्न फाइनलमा सुरुआती दुई सेट १८-२५,१७-२५ ले गुमाए पनि एपिएफले त्यसपछिका तीन सेट २५-१९,२५-१७,१८-१६ ले आफ्नो पक्षमा पार्यो ।
उपाधिसहित एपिएफले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता बागमतीले १ लाख ५० हजार रुपैयाँ पायो ।
बुधबार नै तेस्रो स्थानका लागि भएको खेलमा लुम्बिनीले कोशी प्रदेशलाई हरायो । तेस्रो बनेको लुम्बिनीले ७५ हजार र चौथो भएको कोशीले ३५ हजार रुपैयाँ प्राप्त गरे ।
भिडियो
प्रदर्शन राम्रो नभए सिनियर खेलाडी टिममा रहँदैनन्ः Rajendra Tamang
दर्शक धेरै हुनु हाम्रो लागि राम्रो कुरा होः Renuka Nagarkote
युरोपमा खेलेपछि अझै आत्मविश्वास बढेको छ : Anjila Tumbapo Subba @anjilatumbaposubba
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain
एन्फा SENIOR VICE PRESIDENT KHADKA भन्छन्ः नेतृत्वसामू दुई विकल्पः ‘ए’ डिभिजन लिग वा अर्ली इलेक्सन