फाल्गुन ७, २०८१ बुधबार | १४:५३:४३
दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी बेलिङघमलाई रातो कार्ड देखाउने रेफ्री मोन्तेरो निलम्बनमा विराट गोल्डकपमा दुई भारतीय टोली, सबै खेल फ्लडलाइटमा हुने कतार ओपनबाट बाहिरिए जोकोभिच आइएमए टोलीले थाइल्यान्ड कराते कपमा सहभागिता जनाउने अल हिलालको सहज जित एसी मिलान च्याम्पियन्स लिगबाट बाहिरियो बायर्न अन्तिम १६ मा यु-२० महिला रग्बीः सेमिफाइनल समीकरण पूरा कबड्डी टोली बंगलालदेश प्रस्थान दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी बेलिङघमलाई रातो कार्ड देखाउने रेफ्री मोन्तेरो निलम्बनमा विराट गोल्डकपमा दुई भारतीय टोली, सबै खेल फ्लडलाइटमा हुने कतार ओपनबाट बाहिरिए जोकोभिच आइएमए टोलीले थाइल्यान्ड कराते कपमा सहभागिता जनाउने अल हिलालको सहज जित एसी मिलान च्याम्पियन्स लिगबाट बाहिरियो बायर्न अन्तिम १६ मा यु-२० महिला रग्बीः सेमिफाइनल समीकरण पूरा कबड्डी टोली बंगलालदेश प्रस्थान

चौथो अभियान भलिबल प्रतियोगिता कार्तिक दोस्रो साता

पोखरा, (खेलाडी)-  अभियान युवा क्लवको आयोजनामा कार्तिक ११ गतेबाट चौथो अभियान भलिबल प्रतियोगिता हुने भएको छ ।

कार्तिक १३ गते सम्म संचालन हुने प्रतियोगितामा प्रतियोगितामा १२ टिमले सहभागिता जनाउनेछन् । प्रतियोगितामा सशस्त्र प्रहरी बल कालिका गण, कृस्ती युवा मिलन मञ्च, शान्त भलिबल ट्रेनिङ सेन्टर भकुण्डे, नव सृजनशिल युवा क्लब पुरन्चौर, बियन्का कृषि फर्म तथा पशुपालन मझेरीपाटन, मालेपाटन भलिबल ट्रेनिङ सेन्टर, मट्टीखान युवा क्लव, खुँदी डाँडा युवा क्लब, जागृति युवा क्लव सराङकोट पँदेली, बाराही मावि मालेपाटन, पोखरा टप्स एजुकेशन र मिडियो टिम पोखरा रहेका छन् ।

युवाहरुलाई खेलकुद प्रति आकर्षण गर्न प्रतियोगितालाई सञ्चालन गरिदै आएको प्रतियोगिताका संयोजक तथा क्लब अध्यक्ष राजु गिरीले बताए । 

उनका अनुसार प्रथम हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै द्धित्तिय हुने टिमलाई नगद रु २५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको संयोजक गिरीले बताए ।

पोखरा ५ मालेपाटन बाराही स्कुलको खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा राष्ट्रिय तथा प्रदेश स्तरिय खेल खेलेका खेलाडी सहभागि हुन नपाउने आयोजकले जनाएको छ ।

विगत १४ वर्षदेखि क्लवले विभिन्न सामाजिक कार्य वृक्षरोपण, स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना, तालिम, खेलकुद लगाएतका कार्य गर्दै आएको छ ।


 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL I GANESH THAPA Former President, ANFA
खेल जितेकोमा खुसी छौं, तर अझ राम्रो गर्न सक्थ्यौं । ट्रेनिङ जस्तो म्याचमा गर्न सकेनौं II PREETI RAI
NEPAL VS KYRGYZSTAN II SAMBA लाई खेलाउने निर्णय मेरो हो, आइ एम दी कोच II RAJENDRA TAMANG II COACH
POST MATCH CONFERENCE TETSURO UKI ||COACH MYANMAR
POST MATCH CONFERENCE || LEBANON COACH WAEL GHARZEDDINE ||
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि घरमै राख्ने छौं : SABITRA BHANDARI SAMBA
SABITRA BHANDARI (SAMBA) ले किर्गिस्तानविरुद्धको पहिलो खेल नखेल्ने सम्भावना II COACH RAJENDRA TAMANG