चैत्र ९, २०८२ सोमबार | ०१:३४:१८
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

सुपर १२ समिकरण पूरा

मस्कट, (खेलाडी)- आइसीसी ट्वान्टी२० विश्वकपको सुपर १२ समिकरण पूरा भएको छ ।

शुक्रबार समूह 'ए ' मा नामिबियाले आयरल्यान्डलाई हराएसँगै आठ टोली सहभागी रहेको प्रारम्भिक चरणबाट सुपर १२ प्रवेश गर्ने चार टोलीको टुङगो लागेको हो ।

समूह 'ए; बाट श्रीलंका यसअघि नै सुपर १२ मा प्रवेश गरिसकेको छ भने समूह 'बी' बाट स्कटल्यान्डले समूह विजेता र बंगलादेशले उपविजेताको रुपमा सुपर १२ मा स्थान बनाएको थियो ।

समूह 'ए' मा तीन खेलमा चार अंक जोड्दै नामिबिया सुपर १२ मा प्रवेश गरेको हो । 

प्रराम्भिक चरणको दुई समूहबाट शीर्ष दुई टोली गरि कुल चार टोली सुपर ओभरमा प्रवेश गरेका हुन् । 

ट्वान्टी२० वरियताका शीर्ष ८ टोली भारत, पाकिस्तान, इङल्यान्ड, दक्षिण अफ्रिका,वेस्ट इन्डिज, अस्ट्रेलिया, न्युजिल्यान्ड र अफगानिस्तान यसअघि नै सुपर १२ मा प्रवेश गरिसकेका छन् ।

आयरल्यान्डले प्रस्तुत गरेको एक सय २६ रनको लक्ष्य नामिबियाले १८.३ ओभरमा ८ विकेट क्षतीमा पूरा गरेको हो ।

नामिबियाको लागि जेरार्ड इरासमसले ४९ बलमा तीन चौका र एक छक्का मद्दतमा अविजित  ५३ रन जोडे ।

आयरल्यान्डका कर्टिस काम्फरले दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङका लागि आएको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय २५ रनकाे योगफल तयार पारेको  थियाे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो