म्यानचेस्टर युनाइटेड

ज्याक बुटल्यान्ड म्यानचेस्टर युनाइटेडमा अनुबन्ध

काठमाडौँ । इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडले गोलकिपर ज्याक बुटल्यान्डलाई भित्र्याएको छ ।

युनाइटेडले ज्याकलाई प्रिमियर लिगको अर्को क्बल क्रिस्टल प्यालेसबाट लोनमा भित्र्याएको हो ।
 

सन् २०२० मा स्टोक सिटीबाट क्रिस्टल प्यालेस आएका  २९ वर्षिय ज्याकले प्रिमियर लिगमा १० खेल खेलेका छन् ।  

युनाइटेडले डेविड  डि गियाको विकल्पको रुपमा ज्याकलाई अनुबन्ध गरेको हो ।