चैत्र ६, २०८२ शुक्रबार | ०४:२९:४८
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

एमआइएस कप जेठ ६ देखि हुने

काडमाडौं । मोर्डन इन्डियन स्कुल (एमआइएस) को आयोजनामा जेठ ६ देखि ९ सम्म एमआइएस कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा चाँदबाग, ज्ञानोदय, रुपिस, आलोक विद्याश्रम, डिएभी स्कुल, त्रियोग, केन्द्रीय विद्यालय र आयोजक एमआइएसको सहभागीता रहनेछ ।

करिब ७०० विद्यार्थी सहभागी हुने प्रतियोगितामा ६ खेल समावेश छ । जसमा बास्केटबल, फुटसल, क्रिकेट, ब्याडमिन्टन, टेबल टेनिस र चेस छन् ।

‘यो हाम्रो प्रत्येक वर्षको वार्षिक कार्यक्रम हो । विद्यालयबीचको अन्तरक्रिया र विद्यार्थीलाई प्रतिस्पर्धा र उत्कृष्टताको मञ्च प्रदान गर्ने यसको मुख्य उदेश्य हो,’ प्रतियोगिता संयोजक विभा लालले भनिन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो