कार्तिक १६, २०८१ शुक्रबार | ०६:२०:१३
उज्वेकिस्तान जाने आइटिएफ तेक्वान्दो टोलीको बिदाइ लुम्बिनीको विजयी यात्रा जारी साफ उपविजेता महिला खेलाडीलाई तिहार लगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा सुदूरपश्चिमको लगातार दोस्रो जित साफ च्याम्पियनसिप उपविजेता महिला टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने अफगानिस्तानका हसन इसाखिल चितवनमा अनुबन्ध आइएसएफ जिम्नासाइडमा नेपाललाई सात पदक सहज जित निकाल्दै म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनलमा अन्तिम १६ वाटै बाहिरिए चेल्सी र म्यानचेस्टर सिटी व्यावसायीक फुटबलका लागि फ्रान्स फर्किइन् सावित्रा उज्वेकिस्तान जाने आइटिएफ तेक्वान्दो टोलीको बिदाइ लुम्बिनीको विजयी यात्रा जारी साफ उपविजेता महिला खेलाडीलाई तिहार लगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा सुदूरपश्चिमको लगातार दोस्रो जित साफ च्याम्पियनसिप उपविजेता महिला टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने अफगानिस्तानका हसन इसाखिल चितवनमा अनुबन्ध आइएसएफ जिम्नासाइडमा नेपाललाई सात पदक सहज जित निकाल्दै म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनलमा अन्तिम १६ वाटै बाहिरिए चेल्सी र म्यानचेस्टर सिटी व्यावसायीक फुटबलका लागि फ्रान्स फर्किइन् सावित्रा

अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने सुनिलको घोषणा

काठमाडौं । भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका छन् ।

३९ वर्षीय सुनिलले भिडियोमार्फत १९ वर्षे लामो अन्तर्राष्ट्रिय करिअरलाई विश्राम दिने घोषणा गरेका हुन् ।

सुनिलले आफ्नो अन्तर्राष्ट्रिय करिअरको अन्तिम खेल जुन ६ मा कुवेतविरुद्ध खेल्ने छन् । विश्वकप छनोट अन्तर्गतको उक्त खेल कोलकातामा हुनेछ ।

सन् २००५ मा पाकिस्तानविरुद्धको खेलमार्फ अन्तर्राष्ट्रिय डेब्यू गरेका स्ट्राइकर सुनिलले भारतका लागि १५० खेलमा ९४ गोल गरेका छन् । उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने तालिकामा चौथो स्थानमा छन् ।

मोहन बगानबाट सिनियर फुटबल करिअर सुरु गरेका सुनिल हाल इन्डियन सुपर लिग टोली बेंगलुरु फुटबल क्लबमा आवद्ध छन् ।

सुनिले भारतका लागि चार पटक साफ च्याम्पियन्सिप तथा तीन पटक नेहरु कप  जितेका छन् 

यसैगरी उनले सन् २००८ मा एएफसी च्यालेन्ज कप विजेता बनाउँदै भारतलाई २०११ को एसियन कपमा छनोट गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यसपछि भारत सन् २०१९ र २०२३ काे एसियन कपमा छनोट हुँदा पनि सुनिलले  महत्वपूर्ण भूमिका खेलेका थिए ।

सुनिल सन् २०११ मा प्रतिष्ठित अर्जुन अवार्ड र २०१९ मा पद्मश्रीबाट समानित भएका थिए । यसैगरी उनी सन् २०२१ मा भारतको सर्वश्रेष्ठ खेलकुद समान खेल रत्न जित्दै सो उपाधि जित्ने पहिलो फुटबलर  बनेका थिए ।

 


भिडियो
AMISHA KARKI लाई परिवर्तन गर्नु मेरो गल्ती हो : Rajendra Tamang Coach, Nepal
NEPAL VS BANGLADESH FINAL हेर्न बिहान देखि टिकट को लागि लाइन लागेका दर्शकको एन्फामाथि आक्रोश
INDIA लाई हराएपछि BANGLADESH लाई मात दिने अन्तिम तयारी गर्दै Sabitra Bhandari र Team Nepal
टिकट विवादमा बोल्यो एन्फा : SURESH SHAH II SANJIB MISHRA
TEAM BANGLADESH PRE -MATCH PRESS CONFERENCE SAFF Women's Championship
टोलीप्रति म विश्वस्त छु, हामी भोलि जित्नेछौं : Anjila Tumbapo Subba CAPTAIN AND GOALKEEPER
BANGLADESH सँगको फाइनल जित्ने आत्मविश्वासका साथ खेल्छौं ।। Rajendra Tamang Head Coach Nepal