म्युनिख । जर्मन बुन्डेसलिगा महारथी बायर्न म्युनिख शुक्रबार औसबर्गसँग २-१ ले स्तब्ध भएको छ ।
बायर्नको अप्रत्यासित हारपछि दोस्रो स्थानको बोरुसिया डर्टमन्डले बायर्नसँग अंकदुरी कम गर्ने अवसर समेत पाएको छ ।
२३औं मिनेटमा मड भ्यालेन्टिन पिडरसेनको गोलमा औसबर्गले अग्रता लिएको थियो । ३६औं मिनेटमा एन्डर हनले औसबर्गको अग्रता दोेब्बर पारेका थिए ।
त्यसको दुई मिनेटपछि रोबर्ट लेवान्डोवस्कीले गरेको गोलमा बायर्नले खेलमा फर्कने संकेत गरेपनि त्यो पर्याप्त भएन ।
१२ खेलमा २८ अंक जोडेको बायर्न शीर्ष स्थानमा । एक खेल कम खेलेको बोरुसिया डर्टमन्ड २४ अंकसहित दोस्रो स्थानमा छ ।
भिडियो
प्रदर्शन राम्रो नभए सिनियर खेलाडी टिममा रहँदैनन्ः Rajendra Tamang
दर्शक धेरै हुनु हाम्रो लागि राम्रो कुरा होः Renuka Nagarkote
युरोपमा खेलेपछि अझै आत्मविश्वास बढेको छ : Anjila Tumbapo Subba @anjilatumbaposubba
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain
एन्फा SENIOR VICE PRESIDENT KHADKA भन्छन्ः नेतृत्वसामू दुई विकल्पः ‘ए’ डिभिजन लिग वा अर्ली इलेक्सन