ट्वान्टी २० शृंखला

कुशलले दिलाए नेपाललाई तेस्रो सफलता

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको चौथो खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले केसी कार्टीको विकेट लियो ।

चार रन बनाएर खेलिरहेका कार्टीलाई १४औं ओभरको दोस्रो बलमा कुशल भुर्तेलले रोहितकुमार पौडेलबाट क्याच गराए ।