काठमाडौं । इङ्लिस क्लब लिभरपुलले जर्मन मिडफिल्डर जमाल मुसियाला अनुबन्धमा इच्छा देखाएको छ ।
लिभरपुलले जर्मन क्लब बायर्न म्युनिखबाट मुसियाला भित्र्याउन चाहेको हो । विभिन्न सञ्चार माध्यममा आएका खबर अनुसार लिभरपुलले मुसियाला अनुबन्धका लागि प्रस्ताव अगाडि बढाइसकेको छ ।
बायर्न छाड्ने मनसायमा रहेका मुसियालाले नयाँ सम्झौता गर्न मानिरहेका छैनन् ।
सन् २०१९ मा इङ्लिस क्लब चेल्सीबाट बायर्नको एकेडेमी पुगेका मुसियालाले सन् २०२० मा सियिनर टोलीका लासिग डेब्यू गरेका थिए । उनले क्लबका लागि ११० जर्मन बुन्डेसलिगा खेलमा ३१ गोल गरेका छन् ।
भिडियो
युवराज लामाको थिचोमिचो सहन सकिँन: Biplav Lal Shrestha || Karate || Gold Medalist ||
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC
फाइनलमा दर्शक थेगिनसक्नु हुन्छ । झापाली फुटबलको पहिचान यही हो ।I BHAGIRATH ALE MAMA II PRESIDENT
मेचीनगर गोल्डकपलाई सबैले अपनत्व ग्रहण गरेकोले हाम्रो सपना साकार भएको छ ।I GANGALAL GURUNG II ADVISAR