ट्वान्टी २० शृंखला

नेपाललाई पहिलो झट्का

फाइल तस्विर

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको चौथो खेलमा नेपाललाई पहिलो झट्का लागेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  २१० रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेटका रूपमा ओपनर आसिफ शेखलाई गुमायो ।

आफिलाई ओभरको दोस्रो बलमै म्याथ्यु फोर्डले बोल्ड गरे ।