कार्तिक २, २०८२ आइतबार | १८:३२:३४
काभा नेसन्स कप खेल्न जाने भलिबल टोलीको बिदाई लिभरपुललाई युनाइटेडको चुनौती शरदको कप्तानीमा हङकङ सिक्सेसका लागि नेपाली टोली घोषणा एन्फा प्रेसिडेन्ट लिगको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा चित्लाङ र देउराली भिड्ने स्वदेश फर्कियो यु-१७ फुटबल टोली अस्ट्रेलियन अलराउन्डर साम हिजलेट विराटनगर किंग्समा मियामीको जितमा मेसीको ह्याट्रिक इन्टर मिलानको कठिन जित बायर्न म्युनिखको विजयी यात्रा जारी आर्सनलको जितमा ट्रोसार्डको निर्णायक गोल काभा नेसन्स कप खेल्न जाने भलिबल टोलीको बिदाई लिभरपुललाई युनाइटेडको चुनौती शरदको कप्तानीमा हङकङ सिक्सेसका लागि नेपाली टोली घोषणा एन्फा प्रेसिडेन्ट लिगको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा चित्लाङ र देउराली भिड्ने स्वदेश फर्कियो यु-१७ फुटबल टोली अस्ट्रेलियन अलराउन्डर साम हिजलेट विराटनगर किंग्समा मियामीको जितमा मेसीको ह्याट्रिक इन्टर मिलानको कठिन जित बायर्न म्युनिखको विजयी यात्रा जारी आर्सनलको जितमा ट्रोसार्डको निर्णायक गोल
पौडी
नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिप कार्तिकमा हुने आश्विन २९, २०८२ | खेलाडी

प्रतियोगितामा यु-८, यु-१०, यु-१२, यु-१४, यु-१७ र अतिरिक्त उमेर समूहबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट हुने पुरुष र महिला खेलाडीलाई अतिरिक्त पुरस्कारको व्यवस्था गरिएको छ ।

कल्किन श्रेष्ठले बनाए ८०० मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान आश्विन १४, २०८२ | खेलाडी

कल्किनले ९ मिनेट १२.६२ सेकेन्डको कीर्तिमान बनाए ।

एसियाली एक्वेटिक्स च्याम्पियनसिपः अथर्वको दुई राष्ट्रिय कीर्तिमान आश्विन १२, २०८२ | खेलाडी

अथर्वले पुरुष १ हजार ५०० मिटर फ्रिस्टाइल र ४०० मिटर व्यक्तिगत मिड्लेमा कीर्तिमान कायम गरे ।

एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा १६ नेपाली खेलाडी आश्विन ७, २०८२ | खेलाडी

प्रतियोगिता सेप्टेम्बर २८ देखि अक्टोबर ११ सम्म सञ्चालन हुनेछ ।

विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा दुई नेपाली खेलाडी श्रावण २९, २०८२ | खेलाडी

प्रतियोगितामा इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्नेछन् ।

विश्व एक्वेटिक्स च्याम्पियनसिपमा चार नेपाली खेलाडी श्रावण ९, २०८२ | खेलाडी

नेपालको खेल भने जुलाइ २७ देखि मात्र सुरु हुने नेपाल पौडी संघका सचिव गंगालाल गोलेले जानकारी दिए ।

राष्ट्रिय पौडी प्रतियोगितामा पहिलो दिन चार राष्ट्रिय कीर्तिमान जेष्ठ २५, २०८२ | खेलाडी

शनिबार महिला ८०० मिटर फ्रिस्टायलमा दुई तथा महिला २०० मिटर र पुरुष १०० मिटर बटरफ्लाइमा राष्ट्रिय कीर्तिमान कायम भयो ।

नेपाल अक्वाटिक्स च्याम्पियनसिप शनिबार र आइतबार हुने जेष्ठ २२, २०८२ | खेलाडी

प्रतियोगितामा ३०० खेलाडीले सहभागिता जनाउने छन् ।

महिला ८०० मिटर फ्रिस्टायलमा केटी लेडेकीको नयाँ विश्व कीर्तिमान वैशाख २१, २०८२ | खेलाडी

लेडेकीले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेकी हुन् ।

पारा विश्व पौडी सिरिजमा दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने चैत्र २१, २०८१ | खेलाडी

प्रतियोगितामा हर्कमान घर्ती र समना गैरेले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

१०० मिटर ब्रेस्टस्ट्रोकमा डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान मंसिर २६, २०८१ | खेलाडी

डुवानाले १ मिनेट १३.५० सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन् ।

हंगेरी जाने पौडी टोलीको बिदाइ मंसिर २५, २०८१ | खेलाडी

प्रतियोगितामा चार नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

अथर्व र तेन्जिङको नाममा नयाँ राष्ट्रिय कीर्तिमान कार्तिक ३, २०८१ | खेलाडी

अथर्व सिंहले नासिर हुसेन र तेन्जिङरायन नाम्डोल गुरुङले शैलेन्द्रसम्सेर जंगबहादुर राणाको कीर्तिमान भंग गरे ।

अजल उत्कृष्ट खेलाडी आश्विन १५, २०८१ | खेलाडी

प्रतियोगिता दुई दिन सञ्चालन भएको थियो ।

एनएसए कप पौडी असोज दोस्रो साता हुने आश्विन २, २०८१ | खेलाडी

नेपाल पौडी संघले २०६८ सालमा यो प्रतियोगिताको सुरुआत गरेको थियो ।

टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय भाद्र ३१, २०८१ | खेलाडी

भदौ ७ मा हुने भनिएको प्रतियोगिता प्राविधिक कारणले स्थगित भएको थियो ।

आन्तरिक विवादका कारण पौडीको अस्तित्व संकटमा ! भाद्र २०, २०८१ | खेलाडी

गत वैशाखमा सम्पन्न निर्वाचनबाट जगतमान श्रेष्ठको नेतृत्वमा आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको परिणामलाई त्यसअघिका अध्यक्ष अशोकरत्न बज्राचार्यले अस्वीकार गरेका छन् । यही विवादका कारण नेपालमा पौडी खेल प्रशासनिक अप्ठेरोमा परेको छ ।

पारा ओलम्पिकः भीमको यात्रा हिट चरणमै सिमित भाद्र १७, २०८१ | खेलाडी

यससँगै पारा ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त भएको छ ।

पारा ओलम्पिकमा भीमको खेल आज भाद्र १७, २०८१ | खेलाडी

नेपाली पौडीबाज भीमबहादुर कुमाल पहिलो पटक पारा ओलम्पिकको अनुभव लिँदैछन् ।

आधारभुत पौडी प्रशिक्षक तालिम सम्पन्न भाद्र १५, २०८१ | खेलाडी

तालिममा २५ जना सहभागी भागी थिए ।

आधारभुत पौडी प्रशिक्षक तालिम सुरु भाद्र ११, २०८१ | खेलाडी

नेपालमा पौडी प्रशिक्षकको अभाव हुन नदिने उद्देश्यसहित केन्द्रमा तालिम सुरु गरेको नेपाल पौडी संघले यही वर्ष थप पाँच प्रदेशमा पनि यस्तै तालिम गर्ने योजना बनाएको छ ।

टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिता भदौ ७ मा हुने श्रावण ३२, २०८१ | खेलाडी

प्रतियोगितामा २५ मिटर फ्रिस्टाइलको जुनियर ब्वाइज/ गर्ल्स र सिनियर ब्वाइज/ गर्ल्स गरी चार विधा समावेश गरिएको छ ।

फिन्कलाई विश्व कीर्तिमानसहित स्वर्ण श्रावण २२, २०८१ | खेलाडी

उनले निर्धारत दूरी पार गर्न १४ मिनेट ३०.६७ सेकेन्ड लगाए ।

मुखिया र विनाेद पौडी संघको सदस्यमा मनोनित श्रावण २०, २०८१ | खेलाडी

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले उनीहरूलाई मनोनयन गरेको हो ।

हिट चरणमा प्रतिस्पर्धा गर्दै एलेक्स श्रावण १५, २०८१ | खेलाडी

एलेक्सले पुरुष १०० मिटर फ्रि-स्टायलमा आफ्नो चुनौती प्रस्तुत गर्नेछन् ।

चोटका कारण डुवानाको प्रदर्शन सोचे अनुसार हुन सकेनः प्रशिक्षक शाक्य श्रावण १३, २०८१ | खेलाडी

२०० मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गरेकी डुवानाले निर्धारित दूरी पार गर्न २ मिनेट २०.७४ सेकेन्ड खर्चिइन् ।

पाैडी संघको आयोजनामा जीवनरक्षक तालिम सुरु श्रावण १३, २०८१ | खेलाडी

आइतबार सुरु भएको तालिममा चार महिला र ५३ पुरुष गरि ५७ जना प्रशिक्षार्थी सहभागी छन्।

डुवानाको यात्रा हिट चरणमै सिमित श्रावण १३, २०८१ | खेलाडी

२०० मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गरेकी डुवानाले निर्धारित दूरी पार गर्न २ मिनेट २०.७४ सेकेन्ड खर्चिइन् ।

१०० मिटर बटरफ्लाइमा पनि अजलको नयाँ राष्ट्रिय कीर्तिमान असार २४, २०८१ | खेलाडी

अजलले ५९.१७ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे ।

दिवाकर र अजलकाजीको नाममा नयाँ राष्ट्रिय कीर्तिमान असार २२, २०८१ | खेलाडी

दिवाकरले पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा निर्धारित दूरी २ मिनेट ३०.१५ सेकेन्डमा पूरा गर्दै शुभम शर्माको कीर्तिमान भंग गरे ।

पौडीमा अकल र जेनिशालाई स्वर्ण असार २०, २०८१ | खेलाडी

ह्विलचियरतर्फ २५ मिटर फ्रि स्टायलको पुरुषमा अकल र महिलामा जेनिशा पहिलो भए ।

नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा ३५१ खेलाडी असार २०, २०८१ | खेलाडी

प्रतियोगितामा विभिन्न उमेर समूह र खुल्ला गरी ६५ वटा विद्या समावेश गरिएकाे छ ।

राष्ट्रिय एक्वेटिक्स प्रतियोगिता शनिबार र आइतबार असार १६, २०८१ | खेलाडी

प्रतियोगितामा खुला र उमेर समूह गरी ६५ विधामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष जगतमान श्रेष्ठले जानकारी दिए।

भीमबहादुर पारा ओलम्पिक छनोटमा सहभागी हुने वैशाख २८, २०८१ | खेलाडी

पेरिस पारा ओलम्पिक छनोट आधार रहेको सिटी विश्व पारा पौडी प्रतियोगितामा भीमले प्रतिस्पर्धा गर्न लागेका हुन्।

नेपाल पौडी संघमा नयाँ कार्यसमिति वैशाख ८, २०८१ | खेलाडी

पाँचौं राष्ट्रिय अधिवेशनले शनिबार जगतमान श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्यो ।

सातदोबाटोकाे पौडी पोखरी सञ्चालनमा वैशाख २, २०८१ | खेलाडी

पौडी पोखरी तीन सिफ्टमा सञ्चालन हुने अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख मधुसुदन बस्नेतले जनाए ।

गौरिका र एलेक्सको नयाँ राष्ट्रिय कीर्तिमान फाल्गुन ३, २०८० | खेलाडी

गौरिकाले ५० मिटर र ब्याकस्ट्रोक तथा एलेक्सले १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् ।

नासिर र गौरिकाको नयाँ राष्ट्रिय कीर्तिमान माघ २९, २०८० | खेलाडी

नासिरले २०० मिटर फ्रिस्टाइल तथा गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् ।

रायनलाई भारतमा कांस्य पदक माघ २६, २०८० | खेलाडी

रायनले च्याम्पियनसिपको अन्तिम दिन २०० मिटर ब्याकस्ट्रोकमा राष्ट्रिय कीर्तिमानसहित गुरुङले कांस्य पदक जितेका हुन् ।

राष्ट्रिय पौडी प्रतियोगिताः निसर्ग बाटिका टिम च्याम्पियन पुस १२, २०८० | खेलाडी

निसर्ग कुल १ सय ४८ अंक हासिल गर्दै टिम च्याम्पियन बनेको हो ।

५० मिटर बटरफ्लाइमा अजलको राष्ट्रिय कीर्तिमान पुस ११, २०८० | खेलाडी

अजलले ५० मिटर बटरफ्लाइको हिट चरणमा २५.७७ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका हुन् ।

अन्तर्राष्ट्रिय पौडी महासंघका अध्यक्ष हुसेन नेपाल भ्रमणमा कार्तिक २१, २०८० | खेलाडी

अध्यक्ष हुसेनलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र नेपाल पौडी संघका अध्यक्ष एवं ओलम्पिक कमिटिका उपाध्यक्ष अशोक बज्राचार्य लगायत संघका पदाधिकारीहरुले स्वागत गरे ।

अन्तर्राष्ट्रिय पौडी महासंघका अध्यक्ष हुसेन नेपाल आउँदै कार्तिक १९, २०८० | खेलाडी

अध्यक्ष हुसेन मंगलबार बिहान ८ बजे अवतरण काठमाडौं गर्ने कार्यक्रम रहेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराए ।

एसियाली खेलकुदः पौडीमा नेपालको चुनौती समाप्त आश्विन १२, २०८० | खेलाडी

शुक्रबार हाङ्झाउ ओलम्पिक स्पोर्टस सेन्टरको पौडी पोखरीमा शक्रुबार नासिरयाहा हुसेन हिट चरणमै सिमित बनेपछि नेपालको चुनौती समाप्त भएको हो ।

एसियाली खेलकुदः अनुशियाको यात्रा पनि हिट चरणमै सिमित आश्विन ११, २०८० | खेलाडी

अनुशियाले २९.५३ सेकेन्डको समय निकालिन् ।

एसियाली खेलकुदः पाैडीका नासिर र डुवाना हिट चरणबाटै बाहिरिए आश्विन १०, २०८० | खेलाडी

पुरुष २ सय मिटर फ्रिस्टायलको हिट-२ मा प्रस्तिपर्धा गरेका नासिर सातौं स्थानमा रहे ।

एसियाली खेलकुदः पौडीकी अनुशिया पनि हिट चरणबाटै बाहिरिइन् आश्विन ९, २०८० | खेलाडी

हिट-१ मा प्रतिस्पर्धा गरेकी अनुशिया तेस्रो स्थानमा रहिन् ।

एसियाली खेलकुदः पाैडीमा हिट चरणबाटै बाहिरिइन् डुवाना आश्विन ८, २०८० | खेलाडी

हिट-२ मा प्रतिस्पर्धा गरेकी डुवाना २ मिनेट १६.२९ सेकेन्डको समय निकाल्दै आठौं स्थानमा रहिन् ।

एलए अन्तरविद्यालय पौडीः निसर्ग च्याम्पियन भाद्र ३१, २०८० | खेलाडी

निसर्ग ३ सय ४६ अंक जोड्दै समग्रमा टिम च्याम्पियन बन्यो ।

एलए पौडी शनिबार र आइतबार हुने भाद्र २६, २०८० | खेलाडी

प्रतियोगितामा २ सय ३० ब्वाइज र १ सय ७० गर्ल्सले भाग लिनेछन् ।