काठमाडौँ । नेपाल पौडी संघले विश्व एक्वेटिक्स दिवसका अवसरमा असार २२ र २३ गते प्रथम राष्ट्रिय एक्वेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रतियोगितामा खुला र उमेर समूह गरी ६५ विधामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष जगतमान श्रेष्ठले जानकारी दिए। सातदोबोटोस्थित सट कोर्ष पौडी पोखरीमा हुने प्रतियोगितामा करिब ३०० खेलाडीको सहभागिता रहने अध्यक्ष श्रेष्ठले बताए ।
राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने श्रेष्ठले बताए । प्रतियोगितामासहभागिताका लागि अनलाइनमार्फत फारम भर्न सकिनेछ ।
गत वैशाख ८ गते पौडी संघको नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि संघले गर्न लागेको यो पहिलो प्रतियोगिता हो ।
भिडियो
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
Sundeep Jora || जनकपुरलाई हराएर प्लेअफमा छनोट हुन्छौं || NEPAL PREMIER LEAGUE SEASON 2 || LUMBINI ||
ADAM ROSSINGTON || अब हाम्रो ध्यान बिहीबारको खेलमा || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE S2 ||
RAJU BASNYAT || पोखराको PARTNERSHIP ब्रेक गर्न सकेनौं । सेट भएको विकेट गुमाउँदा हार बेहोर्यौं ||
DAWID MALAN || हामीले JANAKPUR लाई जितको CREDIT दिनैपर्छ । JANAKPUR ले राम्रो BATTING गर्यो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
