माघ १७, २०८२ शनिबार | १७:३७:४३
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा ३५१ खेलाडी

फाइल तस्विर

काठमाडौं । ‘वर्ल्ड एक्वाटिक्स डे’ को अवसरमा नेपाल पौडी संघले आयोजनामा हुन लागेकाे प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा ३५१ खेलाडीले सहभागिता जनाउने भएका छन् ।

ललितपुरको सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को हिटिङ पौडी पोखरीमा हुने प्रतियोगिताको उद्घाटन सदस्यसचिव टंकलाल घिसिङ तथा समापन युवा तथा खेलकुद मन्त्री  विराजभक्त श्रेष्ठले गर्ने संघका सचिव गंगालाल गोलेले बताए ।

असार २२ र २३ गते हुने प्रतियोगितामा विभिन्न उमेर समूह र खुल्ला गरी ६५ वटा विद्या समावेश गरिएकाे छ ।

संघका अध्यक्ष जगतमान श्रेष्ठले खेलाडीको उत्साहजनक सहभागीताले नेपालमा पौडीमा विकास र विस्तारमा थप जिम्मेवार बनाएको बताए ।

गत वैशाख ८ गते सम्पन्न अधिवेशनपछि निर्वाचित नयाँ कार्यसमितिले आयोजना गर्न लागेको यो पहिलो प्रतियोगिता हो । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।