माघ १७, २०८२ शनिबार | १७:२१:००
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

नासिर र गौरिकाको नयाँ राष्ट्रिय कीर्तिमान

फाइल फोटो: नासिर हुसेन

काठमाडौं । नासिर याहा हुसेन र गौरिका सिंहले साेमबार कतारको दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

नासिरले २०० मिटर फ्रिस्टाइलमा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेका हुन् । नासिरले १ मिनेट ५७.२६ सेकेन्डमा ०.८७ सेकेन्ड सुधार गर्दै १ मिनेट ५६.३९ सेकेन्डको नयाँ कीर्तिमान काय गरेको दोहाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक रत्न बज्राचार्यले जानकारी गराएका छन् ।

नासिरले यो कीर्तिमान गत वर्ष जापानको फुकुवाकामा भएको विश्व एक्वाटिक्स च्याम्पियनसिपमा कायम गरेका थिए । नासिरले आइतबार ४०० मिटर फ्रिस्टाइलमा पनि ४ मिनेट ५.६५ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका थिए ।

फाइल फाेटाेः गाैरिका सिंह

यस्तै सम्पन्न १०० मिटर ब्याकस्ट्रोकमा गौरिकाले पनि आफ्नै नाममा रहेको पुरानो किर्तिमानमा सुधार गरिन् । १ मिनेट ५.४७ सेकेन्डको नयाँ किर्तिमान कायम गरेकी हुन् ।

गौरिकाले गत वर्ष जापानको फुकुवाकामा सम्पन्न विश्व एक्वाटिक्स च्यामिपयनसिपमा कायम गरेको १ मिनेट ६.८० सेकेन्डको कीर्तिमानमा १.३३ सेकेन्डको सुधार गरिन् । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।