फाल्गुन १८, २०८२ सोमबार | १८:३७:५२
विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा

राष्ट्रिय पौडी प्रतियोगितामा पहिलो दिन चार राष्ट्रिय कीर्तिमान

डुवाना लामा, फाइल तस्विर ।

काठमाडौं । नेपाल अक्वाटिक्स(पौडी) प्रतियोगिताको पहिलो दिन शनिबार चार राष्ट्रिय कीर्तिमान कायम भएको छ ।

सातदोबाटोस्थित आउटडोर पौडी पोखरीमा महिला ८०० मिटर फ्रिस्टायलमा आर्मीकी डुवाना लामाले १० मिनेट ६ः९२ सेकेन्डको नयाँ कीर्तिमान कायम गरिन् ।

डुवानले शनिबारै एपिएफकी आर्या महर्जनले कायम गरेको १० मिनेट ४६ः७४ सेकेन्डको कीर्तिमान भंग गरिन् । आर्याले अदिति धितालले सन् २०१३ मा बनाएको ११ मिनेट ४०ः४६ सेकेन्डको राष्ट्रिय कीर्तिमान तोडेकी थिइन् ।

यसैगरी महिला २०० मिटर बटरफ्लाइमा नेपाल पुलिस क्लबकी दिवान्शी जोशीले ३ मिनेट ०ः१९ सकेन्डको नयाँ कीर्तिमान कायम गरिन् ।

यसअघि यो कीर्तिमान सस्तिका भण्डारीको नाममा थियो । उनले सन् २०२३ मा ३ मिनेट ६ः४५ सेकेन्डको राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् ।

यसैगरी पुरुष १०० मिटर बटरफ्लाइमा अनुभव सुब्बा ५९ः५४ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाए ।

उनले ५९ः६० सेकेन्डको कीर्तिमान भंग गरे । यो कीर्तिमान सन् २०२२ मा नासिर याहा हुसेनले कायम गरेका थिए । 
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||