काठमाडौं । नेपाल पौडी संघको आयोजनामा दोश्रो संस्करणको नेपाल अक्वाटिक्स पौडी प्रतियोगिता जेठ २४ र २५ गते (शनिबार र आइतबार) हुने भएको छ ।
सातदोबाटोको आउटडोर पौडी पोखरीमा हुने प्रतियोगितामा ३०० खेलाडीले सहभागिता जनाउने छन् ।
उमेर समूह र खुला गरि ५३ स्पर्धा समावेश प्रतियोगितामा सहभागिताका लागि अनलाइन सिस्टमबाट खेलाडी दर्ता गरिएकाे थियाे । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेकाे नेपाल पौडी संघका सचिव गंगालाल गोलेले जानकारी दिए ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
