फाल्गुन २०, २०८२ बुधबार | ०९:३६:१२
ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने

साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित

काठमाडौं । साफ फुटसल च्याम्पियनसिपमा शुक्रबार पाकिस्तान र माल्दिभ्सले जित हासिल गरेका छन् ।

बैंककस्थित हुवामाक रंगशालामा सम्पन्न दिनको दोस्रो खेलमा पाकिस्तानले भुटानको चुनौती ४-२ ले पन्छायो । त्यस्तै दिनको तेस्रो खेलमा माल्दिभ्सले बंगलादेशलाई ६-१ ले हरायो ।

पहिलो हाफमा भुटानले दावा छिरिङको दुई गोलमा २-० को अग्रता लिएको थियो । दोस्रो हाफमा पाकिस्तानले चार गोल फर्कायो । पाकिस्तानका लागि अदान अशफाकले दुई तथा हस्सान जफर र असिफ अहमदले एक–एक गोल गरे । जितसँगै पाकिस्तान दुई खेलमा तीन अंक जोड्दै तेस्रो स्थानमा उक्लियो । यसअघि पाकिस्तानले माल्दिभ्ससँग ७-१ को फराकिलो हार बेहोरेको थियो ।

माल्दिभ्सले आफ्नो ‘गोल स्कोरिङ’ लयलाई दोस्रो खेलमा पनि कायम राख्यो । माल्दिभ्सको जितमा अहमद राहिल रसीदले दुई तथा मोहम्मद इम्रान, इशान इब्राहिम, अली शियाह र अब्दुल्ला शफियुले समान एक गोल गरे । पहिलो हाफमा ३-१ को अग्रता लिएको माल्दिभ्सले त्यसपछि थप तीन गोल गरेको हो । बंगलादेशका लागि काजी इब्रँहिम अहमदले गोल गरेका थिए ।

दिनको पहिलो खेलमा नेपालले श्रीलंकाविरुद्ध २-१ को जित हासिल गर्यो ।
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||