फाल्गुन २०, २०८२ बुधबार | ०९:४०:५१
ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने

सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो

काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका सरोज तामाङको सानदार प्रदर्शनप्रेरित नेपालले साफ फुटसल च्याम्पियनसिप २०२६ मा विजयी सुरुआत गरेको छ ।

शुक्रबार बैंककस्थित हुवामाक रंगशालाको फुटसल एरिनामा नेपालले श्रीलंकाविरुद्ध २-१ को पुनरागमन जित हासिल गर्यो । दुबै गोल सरोजले गरे । जितसँगै नेपाल तीन अंक बटुल्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लियो ।

खेलको १०औं मिनेटमा श्रीलंकाले मोहम्मद कुर्सीथ मोहम्मद शजानको गोलमार्फत अग्रता लिएको थियो । पाँच मिनेटपछि नेपाल खेलमा फर्कियो । दोस्रो हाफको एक मिनेट पनि बित्न नपाउँदै सरोजले व्यक्तिगत दोस्रो गोल गरे ।

दिनको दोस्रो खेलमा पाकिस्तान र भुटान प्रतिस्पर्धा गरिरहेका छन् । तेस्रो खेलमा माल्दिभ्स र बंगलादेश एकअर्कासँग खेल्दैछन् ।
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||