काठमडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदको पौडीमा बिहीबार नेपालका अनुशिया तेन्डुकारको यात्रा हिट चरणमै समाप्त भएको छ ।
महिला ५० मिटर फ्रि स्टाइलको हिट १ मा प्रतिस्पर्धा गरेकी अनुशिया तेस्रो स्थानमा रहिन् । आठ खेलाडी रहेको यो हिटमा अनुशियाले २९.५३ सेकेन्डको समय निकालिन् ।
लोओसकी साउथदा डाभियुले २८.९५ सेकेन्डको समय निकाल्दै शीर्ष स्थान कब्जा जमाइन् ।
यसअघि पुरुषतर्फ नासिर हुसेन २ सय मिटर फ्रि-स्टाटइल,एलेक्सजान्डर शाह ५० र १ सय मिटर फ्रि-स्टाइल, महिलातर्फ डुवाना लामा २ सय मिटर फ्रि-स्टाइल र १ सय मिटर ब्रेस्टस्ट्रोक तथा अनुशिया १ सय मिटर फ्रि-स्टाइलमा हिट चरणबाटै बाहिरिएका थिए ।
भिडियो
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
Sundeep Jora || जनकपुरलाई हराएर प्लेअफमा छनोट हुन्छौं || NEPAL PREMIER LEAGUE SEASON 2 || LUMBINI ||
ADAM ROSSINGTON || अब हाम्रो ध्यान बिहीबारको खेलमा || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE S2 ||
RAJU BASNYAT || पोखराको PARTNERSHIP ब्रेक गर्न सकेनौं । सेट भएको विकेट गुमाउँदा हार बेहोर्यौं ||
DAWID MALAN || हामीले JANAKPUR लाई जितको CREDIT दिनैपर्छ । JANAKPUR ले राम्रो BATTING गर्यो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
