चैत्र १४, २०८२ शनिबार | १६:०६:४९
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय

प्रतियोगिताको जानकारी दिन आयोजित पत्रकार सम्मेलन, फाइल तस्विर ।

काठमाडौं । तेस्रो संस्करणको टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय भएको छ ।

आयोजकले प्राविधिक कारणले स्थगित भएको प्रतियोगिता असोज ३ गते हुने जानकारी दियो ।

यसअघि प्रतियोगिता भदौ ७ गते हुने तय थियो । प्रतियोगिता तार्केश्वर-८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङ पुलमा हुनेछ ।

प्रतियोगितामा जुनियर ब्वाइज / गर्ल्स, सिनियर ब्वाइज / गर्ल्स गरि चार विधा समावेश गरिएको छ । हरेक विधाका खेलाडीले २५ मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।

विजयीलाई ट्रफी, मेडल र अन्य पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा करिब १०० खेलाडीको सहभागिता रहनेछ ।

हालसम्म २० विद्यालयले प्रतियोगितामा सहभागिताका लागि नाम दर्ता गरिसकेको आयोजकले बताएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो