काठमाडौं । अमेरिकी पौडीबाज केटी लेडेकीले महिला ८०० मिटर फ्रिस्टायलमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन् ।
२८ वर्षीया लेडेकीले फ्लोरिडामा भएको टायर प्रो-सिरिज मिटमा ८ मिनेट ४.१२ सेकेन्डको समय निकालिन् ।
लेडेकीले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेकी हुन् । उनले सन् २०१६ को रियाे ओलम्पिकमा कयम गरेकाे ८ मिने४.७९ सेकेन्डकाे कीर्तिमान ताेडिन् ।
सन् २०१३ मा बेलायती पाैडीबाज रेबेका एडलिंगटनको कीर्तिमान तोडेयता लेडेकीले यो विधामा नयाँ कीर्तिमान बनाएको यो छैटौं पटक हो ।
यसैगरी लेडेकीले सन् २०१८ मा १ हजार ५०० मिटर फ्रिस्टाइलमा कीर्तिमान बनाएयता पहिलो पटक विश्व कीर्तिमान कायम गरेकी हुन् ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
