माघ २१, २०८२ बुधबार | ०७:०८:५४
बंगलादेशविरुद्ध नेपाललाई ऐतिहासिक जित हासिल गर्दै फाइनल पुग्ने अवसर मनाङ र संकटाको खेल गोलरहित अभ्यास खेलमा नेपालले युएईलाई हरायो एनआरटी र एपिएफले खेल्यो गोलरहित, नव जनजागृतिविरुद्ध जावलाखेलको सहज जित साफ यु-२० च्याम्पियनसिपः उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने दोलखामा भलिबल आयोजना हुँदै फ्रान्सका केवेले प्लानिङबाट राष्ट्रिय लिग खेल्ने लामालाई उत्कृष्ट पारा प्रशिक्षक अवार्ड विश्वकप ‘वार्म अप’ खेलमा नेपाल र युएई भिड्दै प्रोटोकल पूरा गर्न भारत श्रीलंका जाने बंगलादेशविरुद्ध नेपाललाई ऐतिहासिक जित हासिल गर्दै फाइनल पुग्ने अवसर मनाङ र संकटाको खेल गोलरहित अभ्यास खेलमा नेपालले युएईलाई हरायो एनआरटी र एपिएफले खेल्यो गोलरहित, नव जनजागृतिविरुद्ध जावलाखेलको सहज जित साफ यु-२० च्याम्पियनसिपः उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने दोलखामा भलिबल आयोजना हुँदै फ्रान्सका केवेले प्लानिङबाट राष्ट्रिय लिग खेल्ने लामालाई उत्कृष्ट पारा प्रशिक्षक अवार्ड विश्वकप ‘वार्म अप’ खेलमा नेपाल र युएई भिड्दै प्रोटोकल पूरा गर्न भारत श्रीलंका जाने
कराते
आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि माघ १४, २०८२ | खेलाडी

सिनियर कुमुते (१९–४० वर्ष) महिलामा ६ तौल र पुरुषमा सात तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । भेट्रान (४० वर्षमाथि) एकल काता र कुमुतेमा महिला र पुरुषमा प्रतिस्पर्धा हुनेछन् । महिला टिम खुला र पुरुष टिम कातामा खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा शीर्ष तीन स्थानमा रहने टोलीले ट्रफी प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट फाइटरलाई पनि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै माघ ५, २०८२ | खेलाडी

टर्कीको यात्रापछि टोलीले हार्लो ओपन कराते च्याम्पियनसिप र सेमिनारमा भाग लिन बेलायत भ्रमण गर्नेछ ।

साग स्वर्णधारी महर्जन सम्मानित पुस २, २०८२ | खेलाडी

सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौं दक्षिण एसियाली फुटबल महासंघीय खेलकुद (साफ, अहिले साग)मा महर्जनले करातेमा देशका लागि स्वर्ण पदक दिलाएका थिए ।

मण्डेकाजी श्रेष्ठले पूरा गरे काता प्रशिक्षककाे काेर्स मंसिर ११, २०८२ | खेलाडी

श्रेष्ठले इजिप्टकाे कायराे विश्व कराते महासंघले लिएकाे परीक्षा उतिर्ण गरेका हुन् ।

एरिका सम्मानित कार्तिक १५, २०८२ | खेलाडी

क्यानाडामा बासोबास गर्दै आएका मनमैजु डोजोका प्रमुख प्रशिक्षक निरज महर्जनले एरिकालाई सम्मान गरेका हुन् ।

एरिका नगदसहित सम्मानित कार्तिक ११, २०८२ | खेलाडी

एरिकाले मलेसियामा भएको डब्लुकेएफ कराते सिरिज वानमा ६८ केजी तौलसमूहमा स्वर्ण पदक जितेकी थिइन् ।

कराते खेलाडी एरिका गुरुङ सम्मानित आश्विन २६, २०८२ | खेलाडी

डब्लुकेएफ कराते वान सिरिज ‘ए’मा एरिकाले नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।

नेपाल प्रहरीले गर्यो कराते खेलाडीको सम्मान तथा बिदाइ आश्विन २४, २०८२ | खेलाडी

डब्लुकेएफ कराते वान सिरिज ‘ए’मा एरिकाले नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।

कराते वान सिरिज ‘ए’मा एरिकालाई ऐतिहासिक सफलता, जितिन् स्वर्ण पदक आश्विन १८, २०८२ | खेलाडी

शुक्रबार एरिकाले कुमिते ६८ केजीमाथिको स्पर्धामा ट्युनिसियाकी मसाक्नी टेस्निम, चेक रिपब्लिककी हाकोभा अमाली र पोल्यान्डकी डेनिस्जेव्स्का जुलियालाई पछाडि पार्दै स्वर्ण जितेकी हुन् । सेमिफाइनलमा हाकोभालाई ७–० ले हराएकी एरिकाले फाइनलमा मसाक्नीलाई २–० ले निराश पारेकी थिइन् ।

डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा भाग लिने नेपाली टोली बुधबार मलेसिया जाने आश्विन १४, २०८२ | खेलाडी

प्रतियोगितामा चार महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा चार नेपाली खेलाडी आश्विन १२, २०८२ | खेलाडी

प्रतियोगितामा एरिका गुरुङले ६८ केजीमाथिमा, वर्षा बुढा मगरले ५० केजीमुनिमा, सविना श्रेष्ठले ५५ केजीमुनिमा र सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्नेछन् ।

एरिकासहित अन्तर्राष्ट्रिय पदक विजेता कराते खेलाडी सम्मानित आश्विन ८, २०८२ | खेलाडी

सम्मानित हुने खेलाडीमा एरिका गुरुङ, सन्तोष श्रेष्ठ, सविना श्रेष्ठ, वर्षा बुढा मगर, स्वनिम मानन्धर, सानुमाया थिङ, मनीष कार्की, सन्जु देशार, निरुपमा डोङ तामाङ, अन्जली महर्जन, एलोन श्रेष्ठ, मिनबहादुर तामाङ, मोहम्मद शेखु आलम, तेन्जिङ शेर्पा प्रदीप बैजाली मगर, लिजन साउद र एलिशा रास्कोटीमगर रछन् ।

फुलकन्ट्याक्ट कराते महासंघको अध्यक्षमा सूर्यबहादुर बुढाथोकी निर्विरोध आश्विन ४, २०८२ | खेलाडी

राखेपका सदस्यसचिव टंकलाल घिसिङले साधारण सभाको उद्घाटन गरेका थिए ।

वीर अस्पतालमा ‘ब्लड डोनेसन’ गर्दै कराते खेलाडी भाद्र २४, २०८२ | खेलाडी

जेन जी आन्दोलनमा घाइतेको उपचारमा रगतको कमी भएपछि कराते खेलाडी सहयोगका लागि अगाडि आएका हुन् ।

एकेएफ यु-२२ कराते च्याम्पियनसिपमा नेपाललाई दुई कांस्य भाद्र २२, २०८२ | खेलाडी

रेहान जावेद र मनीषाकुमारी बोहराले नेपाललाई कांस्य पदक दिलाए ।

एरिकालाई कराते महासंघको सम्मान भाद्र २२, २०८२ | खेलाडी

नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले एरिकालाई चेक हस्तान्तरण गरेका थिए ।

सानुमाया थिङले कराते विश्व च्याम्पियनसिप खेल्ने श्रावण २२, २०८२ | सुसिला मल्ल ठकुरी

उनी विश्व वरियताको आधारमा छनोट भएकी हुन् ।

अन्तर्राष्ट्रिय वादोरियो कराते प्रतियोगितामा पाँच नेपाली खेलाडी श्रावण २०, २०८२ | खेलाडी

प्रतियोगितामा तीन पुरुष र दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईको राजीनामा श्रावण १९, २०८२ | खेलाडी

उनले महासंघका अध्यक्ष युवराज लामा समक्ष राजीनामा पत्र बुझाएका हुन् ।

अस्ट्रेलियामा दीवशलाई स्वर्ण असार ३१, २०८२ | खेलाडी

यसैगरी ६० केजी मुनिमा विजय श्रेष्ठले रजत पदक हासिल गर्दा ८४ केजी मुनिको प्रतिस्पर्धामा सुजन श्रेष्ठले कांस्य पदक जित्न सफल भए ।

दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाल दोस्रो असार २२, २०८२ | सुसिला मल्ल ठकुरी

नेपालका लागि एरिका गुरुङ, पुष्पका लामा, सविना श्रेष्ठ र प्रदीप बैजालीमगरले दोहोरो स्वर्ण पदक जिते ।

दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान असार १६, २०८२ | खेलाडी

प्रतियोगितामा ६३ नेपाली खेलाडी सहभागी हुनेछन् ।

थाइल्यान्ड ओपनमा एरिका गुरुङलाई स्वर्ण असार १५, २०८२ | खेलाडी

एरिकाले सिनियर महिला ६८ केजीमाथिमा स्वर्ण पदक चुमिन् ।

नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने असार ७, २०८२ | खेलाडी

प्रतियोगितामा पाँच नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

दिवस श्रेष्ठले जिते एनएसडब्लु कपमा स्वर्ण असार १, २०८२ | खेलाडी

दिवसले फाइनलमा अस्ट्रेलियन खेलाडीलाई ५-२ ले पराजित गरे ।

एरिका गुरुङ सम्मानित जेष्ठ २२, २०८२ | खेलाडी

एरिका कराते वान प्रिमियर लिगमा पदक जित्ने एकमात्र नेपाली खेलाडी हुन् ।

एरिका गुरुङको वरियतामा सुधार जेष्ठ २१, २०८२ | खेलाडी

एरिकाले भर्खरै सम्पन्न कराते वान प्रिमियर लिगमा कांस्य पदक जितेर इतिहास रचेकी थिइन् ।

नेपाल आइपुगिन् एरिका गुरुङ जेष्ठ २०, २०८२ | खेलाडी

एरिकालाई राष्ट्रिय खेलकुद परिषद् ( राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, कराते प्रशिक्षक कुशल श्रेष्ठ, मन्डेकाजी श्रेष्ठलगतायतले स्वागत गरे ।

एरिका गुरुङले दिलाइन् नेपाललाई ऐतिहासिक कांस्य पदक जेष्ठ १९, २०८२ | सुसिला मल्ल ठकुरी

योसँगै उनी कराते वान प्रिमियर लिगमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

एरिका गुरुङले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने जेष्ठ १८, २०८२ | खेलाडी

एरिका सेमिफाइनलमा स्पेनिस खेलाडीसँग पराजित भइन् ।

एरिका गुरुङले कराते वान प्रिमियर लिग खेल्ने जेष्ठ १२, २०८२ | सुसिला मल्ल ठकुरी

प्रतियोगितामा एरिकाले महिला ६८ केजीमाथिमा प्रतिस्पर्धा गर्नेछिन् ।

सागका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठलाई सगरमाथाको चुचुरोमा सम्मान जेष्ठ ८, २०८२ | खेलाडी

कराते खेलाडी कुन्जाङ छोपेल शेर्पाले सगमाथाको चुचुरोको तस्विर पुर्याएर मन्डेकाजीलाई सम्मान गरेकी हुन् ।

सगरमाथाको आरोहण गरेकी कराते खेलाडी कुन्जाङत्सोपेल शेर्पाको विशेष बढुवा जेष्ठ ७, २०८२ | खेलाडी

उनलाई प्रहरी सहायक निरीक्षक (असई) बाट प्रहरी नायब निरीक्षक (सई) मा बढुवा गरिएको हो ।

कराते खेलाडी कुन्जाङत्सोपेल शेर्पाले गरिन् सगरमाथाको आरोहण जेष्ठ ७, २०८२ | खेलाडी

मन्डेकाजीले आफ्नो फोटो सगरमाथाको चुचुरोमा पुर्याएर हौसला बढाएकोमा कुन्जाङलाई धन्यवाद दिएका छन् ।

एसियन सिनियर कराते च्याम्पियनसिपमा ११ नेपाली खेलाडी जेष्ठ ५, २०८२ | खेलाडी

प्रतियोगितामा सोनिम मानन्धर, साजन मोक्तान, मीनबहादुर तामाङ, सन्तोष श्रेष्ठ, महम्मद सेखु आलम, तेन्जिङ शेर्पा, सानुमाया थिङ, अन्जली महर्जन, सविना श्रेष्ठ, निरुपा दोङ तामाङ र एरिका गुरुङले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

बाबुकै पदछाप पछ्याउँदै मिष्टी श्रेष्ठ जेष्ठ ५, २०८२ | खेलाडी

मिष्टीले भर्खरै सम्पन्न माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाललाई दोहोरो स्वर्ण पदक दिलाइन् ।

पहिलो दिन नेपाललाई अग्रता जेष्ठ ३, २०८२ | खेलाडी

प्रतियोगताको पहिलो दिन १५ स्वर्णको छिनोफानो भयो ।

कुमार श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी जेष्ठ १, २०८२ | खेलाडी

श्रेष्ठलाई तालिम तथा प्रशिक्षण विभागमा पदस्थापनसहित सरुवा गरिएको छ ।

दुबईमा नेपाललाई आठ पदक वैशाख १५, २०८२ | खेलाडी

टोली मंगलबार स्वदेश फर्किदैछ ।

अमेरिकामा सन्तोष राईलाई रजत वैशाख १५, २०८२ | खेलाडी

उनी फाइनलमा अमेरिकाका कर्नाडोसँग पराजित भए ।

एसियाली सिनियर करातेका लागि नेपालबाट १२ खेलाडी छनोट वैशाख १५, २०८२ | खेलाडी

छनोट प्रतियोगिता आइतबार भएको थियो ।

पुलिसलाई राष्ट्रिय कराते प्रतियोगिताको उपाधि वैशाख १४, २०८२ | खेलाडी

पुलिसले एपिएफलाई पछि पार्यो ।

ठेचो डोजो च्याम्पियन चैत्र २६, २०८१ | खेलाडी

प्रतियोगिता साेमबार र मंगलबार सञ्चालन भएकाे थियाे ।

एकल कातामा प्रथम मानन्धर र दिपा पुनमगरलाई स्वर्ण चैत्र २५, २०८१ | खेलाडी

प्रतियोगिता मंगलबार समाप्त हुनेछ ।

अस्ट्रेलियन ओपन करातेमा नेपाललाई थप चार कांस्य चैत्र २३, २०८१ | खेलाडी

प्रतियोगितामा सहभागी सबै खेलाडीले नेपाललाई पदक दिलाए ।

अस्ट्रेलियन ओपन करातेमा एरिकालाई स्वर्ण चैत्र २३, २०८१ | खेलाडी

जारी प्रतियोगितामा नेपालको यो पहिलो पदक हो ।

अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी चैत्र २०, २०८१ | खेलाडी

टोली बुधबार राति अस्ट्रेलिया जाँदैछ ।

नेपाल कराते महासंघले दियाे एरिका गुरुङलाई ‘हिमालयन वारियर’ उपनाम चैत्र १०, २०८१ | खेलाडी

महासंघको दोस्रो वार्षिक साधारण सभाबाट ९ निर्णय भएकाे छ ।