चैत्र १३, २०८२ शुक्रबार | ०३:३५:३१
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

बुढानीलकण्ठ च्याम्पियन

काठमाडौं । बुढानीलकण्ठ डोजोले प्रथम बुढानीलकण्ठ मेयर कप काठमाडौं उपत्यकाव्यापी सितोरियो कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

बुढानीलकण्ठले १२ स्वर्ण, ५ रजत र १० कांस्य पदक प्राप्त गर्यो । बुढानीलकण्ठ नगरपालिकाको आयोजना तथा नेपाल सितोरियो कराते शाखा डोजो गल्फुटारको समन्वयमा भएको प्रतियोगितामा गोल्फुटार समान पाँच स्वर्ण, रजत र कांस्य पदकका साथ उपविजेता बन्यो ।

तेश्रो स्थानको श्रीयन्त्रले तीन स्वर्ण, चार रजत र तीन कांस्य हात पार्यो । एक स्वर्ण, तीन रजत र तीन  कांस्य पदककासाथ स्टार स्कुल चौथो स्थानमा रह्यो ।

प्रतियोगिताको पुरुषमा बुढानीलकण्ठका लक्ष्मण बराल तथा महिलामा गोल्फुटारकी सुष्मा राई उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा श्रीयन्त्रका गोइदुप तामाङ र महिलामा क्यामेलियाकी विशिका मगर उदीयमान खेलाडी चुनिए ।

यसैगरी मुलपानी डोजोले अनुशासित टिमको ट्रफी हात पार्दा प्रोग्रेसिभ स्कुल मार्च पास्टमा उत्कृष्ट ठहरियो ।

विजेतालाई बुढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारी, खेलकुद बोर्डका संयोजक एवं वडा-८ का अध्यक्ष सुमन तामाङलगायतले पुरस्कृत गरे ।

सो अवसरमा एकेएफ निर्णायकत्रय सिर्जना अधिकारी, हीरादेवी राई, शान्ति तामाङलगायत बुढानीलकण्ठका सिनियर खेलाडीलाई सम्मान पनि गरिएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो