काठमाडौं । डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा सहभागिता जनाउन नेपाली टोली बुधबार मलेसियाको क्वालालम्पुर जाने भएको छ ।
मलेसिया कराते महासंघको आयोजनामा अक्टोबर ३ देखि ५ सम्म हुने प्रतियोगितामा चार महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
प्रतियोगितामा एरिका गुरुङले ६८ केजीमाथिमा, वर्षा बुढामगरले ५० केजीमुनिमा, सविना श्रेष्ठले ५५ केजीमुनिमा र सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्नेछन् ।
टोलीको प्रशिक्षकमा कुशल श्रेष्ठ छन् । यस्तै तारा गुरुङले निर्णायकको भूमिका निर्वाह गर्नेछिन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
