काठमााडौं । सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन शनिबार नेपालले आठ स्वर्ण पदकसहित अग्रता लिएको छ ।
चिल्ड्रेन एकल कातामा आयु तामाङ,अमृना तामाङ,ओस्विना तामाङ, प्रविधी थापा, १६-१७ वर्षमा स्वरनिमासिंह ठकुरीले तथा ६-७ वर्षमा अनमोल मगर र दिक्षा तामाङले स्वर्ण नेपाललाई स्वर्ण पदक दिलाए ।
यसैगरी भारत ६ स्वर्ण पदकका साथ दोस्रो स्थानमा छ । भारतका लागि युग वालागी भगत,सरत शर्मा,अव्रुनी ,तेजस मलिक,जयन्त वागराकार र माही धारुले स्वर्ण पदक जिते ।
यस्तै पुरुष सिनियर एकल कातामा ंगलादेशका दवरोटो चक्रवर्तीले स्वर्ण पकद हात पारे ।
कूल ६१ स्वर्णका पदकका लागि प्रतिस्पर्धा भइरहेको प्रतियोगताको पहिलो दिन १५ स्वर्णको छिनोफानो भयो । आइतबार चल्ने प्रतियोगिता सात दोबाटोस्थित कराते एकडेमी हलमा भइरहेको छ ।
भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
