माघ ३, २०८२ शनिबार | ०९:१५:१०
युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै

वीर अस्पतालमा ‘ब्लड डोनेसन’ गर्दै कराते खेलाडी

‘ब्लड डोनेसन’ गर्दै एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ ।

काठमाडौं । जेन जी आन्दोलननका कारण काठमाडौंका अस्पतालमा रगतको कमि भएपछि सहयोगका लागि कराते खेलाडी वीर अस्पताल पुगेका छन् ।

सोमबार सुशासन, भ्रष्टाचार र बन्द सामाजिक सञ्जाल खुलाउनुपर्ने मागसहितको प्रदर्शनमा प्रहरीको दमनबाट देशभर ४०० बढी घाइते हुँदा १९ जना युवाले ज्यान गुमाएका थिए । जसका कारण उपत्यकाका अस्पतालमा रगतको अभाव भएको हो ।

घाइते आन्दोलनकारीको संख्या बढ्न थालेपछि सोमबारै काठमाडौंका अस्पतालहरूले रगत अभाव भएको सुचना निकालेका थिए । यही अवस्थालाई मध्यनजर गर्दै १९औं एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ, १३औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्णपदक विजेता तथा प्रशिक्षक मन्डेकाजी श्रेष्ठ, साग स्वर्णधारी एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राष्ट्रिय खेलाडी सन्तोष श्रेष्ठ, सविना श्रेष्ठलगायत ‘ब्लड डोनेसन’का लागि वीर अस्पताल पुगेका हुन् ।

‘ब्लड डोनेसन’  गर्दै  सागका दोहोरो स्वर्णपदक विजेता तथा प्रशिक्षक मन्डेकाजी श्रेष्ठ ।

सोमबार भएको घटनाको विरोध गर्दै देशका विभिन्न ठाउँमा अहिले पनि प्रदर्शन भइरहेको छ । यसैबीच जिल्ला प्रशासन कार्यलय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको छ ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate