चैत्र १४, २०८२ शनिबार | ०२:३७:२५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अस्ट्रेलियन ओपन करातेमा एरिकालाई स्वर्ण

काठमाडौं । एरिका गुरुङले अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा  नेपाललाई स्वर्ण पदक दिलाएकी छन् ।

एरिका शनिबार ६८ केजीमाथि तौल समूहमा च्याम्पियन बनेको नेपाल कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईले जानकारी दिए ।

राष्ट्रिय च्याम्पिय एरिकाले सन्‌ २०२३ मा‌ १९औं एसियाली खेलकुदमा तथा गत वर्ष एसियन च्याम्पियनसिपमा रजत पदक जितेकी थिइन् ।

एसियाली खेलकुदमा रजत पदक जित्ने उनी पहिलो नेपाली हुन् ।

आइतबारसम्म हुने प्रतियोगितामा  एरिकासहित पाँच खेलाडीले नेपालको चुनौती प्रस्तुत गरिरहेका छन्।

महिला ५० केजीमुनिमा वर्षा बुढामगर, ५५ केजीमुनिमा पुष्पका लामा र ६१ केजीमुनिमा सविना श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । पुरुष ६७ केजीमुनिमा सन्तोष श्रेष्ठले सहभागिता जनाउने छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो