काठमाडौं । कराते खेलाडी दिवस श्रेष्ठले एनएसडब्लु कपमा स्वर्ण पदक जितेका छन् ।
अस्ट्रेलियाको सिड्नीमा भएको प्रतियोगितामा दिवसले पुरुष सिनियर ७५ केजीमाथिकाे एलिट समूहमा स्वर्ण पदक जितेको कराते प्रशिक्षक मन्डेकाजी श्रेष्ठले जानकारी दिए ।
नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदका रजत विजेता दिवसले फाइनलमा अस्ट्रेलियन खेलाडीलाई ५-२ ले पराजित गरे ।

यसैगरी विजय श्रेष्ठले सिनियर ७५ केजिमा कांस्य पदक हात पारेका छन् । दिवस र विजय हाल अस्ट्रेलियामै बस्छन् ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
