काठमाडौं । अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली कराते खेलाडीले अस्ट्रेलियाको राष्ट्रिय कराते प्रतियोगितामा विभिन्न पदक जितेका छन् ।
प्रतियोगितामा १३औं दक्षिण एसियाली खेलकुद (साग)का रजत पदक विजेता दीवश श्रेष्ठले खुला कुमुते टिम फाइटमा स्वर्ण जितेका हुन् । दीवशले ८४ केजी माथि तौलसमूहमा कांस्य पदक पनि हात पारे ।
यसैगरी ६० केजी मुनिमा विजय श्रेष्ठले रजत पदक हासिल गर्दा ८४ केजी मुनिको प्रतिस्पर्धामा सुजन श्रेष्ठले कांस्य पदक जित्न सफल भए ।
प्रतियोगिता जुलाई १४ र १५ मा अस्ट्रेलियाको पर्थमा भएको थियो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
