काठमाडौं। नेपाली खेलाडी एरिका गुरुङले कराते वान प्रिमियर लिगमा कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने भएकी छन्।
मोरोक्कोको राबतमा भइरहेको कराते लिगमा उनले सेमिफाइनलमा स्पेनकी मारिया टोरेस गार्सियासँग ५-५ को बराबरी खेलिइन्। तर एरिका सेन्सुका आधारमा पराजित हुन पुगिन् ।
अब एरिकाले आइतबार कांस्य पदकका लागि फ्रेन्च खेलाडी क्लेमेन्स पिएसँग खेल्ने छिन् ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
