काठमाडौं । नेपालले अल्टिमेट काता कुमुते च्यालेन्ज कराते प्रतियोगितमा सहभागिता जनाउने भएको छ ।
द डेन इन्डियाज लिडिङ एकेडेमी अफ मार्सल आर्टको आयोजनामा आइतबार हुने प्रतियोगितामा पाँच नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
पुरुष एकल कातामा स्वप्निल मानन्धर, ६० केजीमा एलन श्रेष्ठ, मीनबहादुर तामाङ र राजीव पुडासैनीले सहभागिता जनाउने छन् ।
यसैगरी महिला एकल कातामा सानुमाया थिङले नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
टोलीको प्रशिक्षकमा कुशल श्रेष्ठ र मण्डेकाजी श्रेष्ठ रहँदा फुर्पा लामाले व्यवस्थापकको भूमिका निर्वाह गर्नेछन् । रेफ्री तारा गुरुङ पनि टोलीसँगै जानेछिन् ।
नेपाली टोली शनिबार भारतको सिलिगुरी गएको छ ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
