कार्तिक ८, २०८२ शनिबार | ०३:५७:११
सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै

संन्यास लिएर अस्ट्रेलिया फर्किए विप्लवलाल श्रेष्ठ

काठमाडौं । दुई दिनअघि मात्र  खेलजीवनमा पूर्णविराम लगाउने घोषणा गरेका १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता विप्लवलाल श्रेष्ठ अस्ट्रेलिया फर्किएका छन् ।

उनी शुक्रबार अस्ट्रेलिया फर्किएका हुन् । बुधबार पत्रकार सम्मेलन गर्दै २९ वर्षीय विप्लवले आफूलाई नेपाल कराते महासंघ (एनकेएफ) का अध्यक्ष  युवराज लामाले पक्षपात गर्दै आएका कारण खेलजीवनबाट संन्यास लिने निर्णयमा पुगेको बताएका थिए ।

अध्यक्ष लामाले भेदभाव गर्दा आफू मानसिक रूपमा खेल्न नसक्ने अवस्थामा पुगेको विप्लवको प्रतिक्रिया थियो । भुटानमा सम्पन्न आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिप र थाइल्यान्डमा सम्पन्न छैटौं इन्डोर एसियाली च्याम्पियनसिपमा आफ्नो स्थानमा अयोग्य खेलाडी छानेको विप्लवको आरोप थियो ।

विप्लव पछिल्लो समय अस्ट्रेलियामै बस्दै आएका थिए । १०औं राष्ट्रिय खेलकुदका लागि नेपाल आएका उनी टोलीमा नपरेपछि नेतृत्वप्रति असन्तुष्टि जनाउदै संन्यास लिएर अस्ट्रेलिया फर्किएका हुन् ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain