पुस ४, २०८२ शनिबार | १७:०१:०३
लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत सावित्राको अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल गोल्डेन गर्लबाट ‘रेकर्ड होल्डर’ बनिरहेकी धाविका एपिएफलाई इतिहास रच्ने अवसर लुम्बिनीको जितको दर्शन, सुदूरपश्चिमको हारको संयोग युद्धमा बाँचिरहेका युक्रेनी फुटबल र शाख्तर यात्रा होस त क्रिकेटजस्तो, नहोस् फुटबल जस्तो आईजिपी कपः नेपाल पुलिस स्कुल साँगा रेड च्याम्पियन एन्फा यु-१६ युथ लिगः एनआरटी र मनाङको जित लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत सावित्राको अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल गोल्डेन गर्लबाट ‘रेकर्ड होल्डर’ बनिरहेकी धाविका एपिएफलाई इतिहास रच्ने अवसर लुम्बिनीको जितको दर्शन, सुदूरपश्चिमको हारको संयोग युद्धमा बाँचिरहेका युक्रेनी फुटबल र शाख्तर यात्रा होस त क्रिकेटजस्तो, नहोस् फुटबल जस्तो आईजिपी कपः नेपाल पुलिस स्कुल साँगा रेड च्याम्पियन एन्फा यु-१६ युथ लिगः एनआरटी र मनाङको जित

अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत

काठमाडौं । नेपाल राष्ट्रिय टोलीकी कार्यवहाक कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बासम्मिलित सेथु एफसीले भारतीय महिला लिगमा सानदार सुरुआत गरेको छ ।

शनिबार बिहान भएको लिगको पहिलो खेलमा सेथुले किकस्टार्सलाई २–१ ले हरायो । तेस्रो पटक सेथुबाट खेलिरहेकी अञ्जिलालाई क्लबले कप्तान जिम्मेवारी दिएको छ । टोली पहिलो पटक लिग च्याम्पियन बन्ने योजनामा छ । अञ्जिला यसपटक आइलिग खेल्ने एक्लो नेपाली खेलाडी हुन् ।

यसअघि सेथुले कमब्याक जित निकालेको हो । खेलमा पहिलो गोल किक स्टार्सकी बेबी सानादेवीले १२औं मिनेटमा गरिन् । त्यसपछि खेलको २०औं मिनेटमा काभियाले सेथुको लागि बराबरी गोल फर्काएकी हुन् । ५०औं मिनेटमा मालाभिका प्रसादले विजयी गोल गरिन् ।

जितपछि सेथुले पहिलो खेलबाटै तीन अंक हासिल गरेको छ । आइलिग गतसिजन इष्ट बंगालले जितेको थियो ।

विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबमा जागिरे अञ्जिलाले तेस्राे पटक आइलिग खेलिरहेकी छिन् । उनी जागिरे एपिएफ क्लबले आज नै साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा उपाधिका लागि भारतको सेथु एफसीसँग खेल्दैछ । खेल अपराह्न ५ बजे दशरथ र्रगशालामा हुँदैछ ।

 


भिडियो
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX