कार्तिक ७, २०८२ शुक्रबार | ११:५५:५२
मेसीले गरे इन्टर मियामीसँगको सम्झौता नवीकरण वेस्ट इन्डिविरुद्धको एकदिवसीय शृंखला बंगलादेशले जित्यो महिला एकदिवसीय विश्वकप: भारतले न्युजिल्यन्डलाई हरायो इरानको सामना गर्दै नेपाल काभा कप भलिबलः नेपाल लगातार दोस्रो खेलमा पराजित बराबरीमा सकियो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको टेस्ट शृंखला अस्ट्रेलियालाई भारतविरुद्धको एकदिवसीय शृंखला कर्णालीले सार्वजनिक गर्यो जर्सी फ्रयांकफर्टमाथि लिभरपुल हाबी आयाक्सविरुद्ध चेल्सीको सहज जित मेसीले गरे इन्टर मियामीसँगको सम्झौता नवीकरण वेस्ट इन्डिविरुद्धको एकदिवसीय शृंखला बंगलादेशले जित्यो महिला एकदिवसीय विश्वकप: भारतले न्युजिल्यन्डलाई हरायो इरानको सामना गर्दै नेपाल काभा कप भलिबलः नेपाल लगातार दोस्रो खेलमा पराजित बराबरीमा सकियो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको टेस्ट शृंखला अस्ट्रेलियालाई भारतविरुद्धको एकदिवसीय शृंखला कर्णालीले सार्वजनिक गर्यो जर्सी फ्रयांकफर्टमाथि लिभरपुल हाबी आयाक्सविरुद्ध चेल्सीको सहज जित

दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाल दोस्रो

काठमाडौं । श्रीलंकामा सम्पन्न नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपालले दोस्रो स्थान हासिल गरेको छ ।

पछिल्लो दुई संस्करणको च्याम्पियन नेपालले २१ स्वर्ण, ९ रजत र ६ कांस्य पदक जित्यो ।

नेपालका लागि एरिका गुरुङ, पुष्पका लामा, सविना श्रेष्ठ र प्रदीप बैजालीमगरले दोहोरो स्वर्ण पदक जिते ।

एरिका, पुष्पका र सविनाको टोलीले नेपाललाई महिला टिम कुमेतमा स्वर्ण पदक दिलायो । यसैगरी व्यक्गिततर्फ एरिकाले ६८ केजी भन्दामाथि, पुष्पकाले ५० केजी र सविनाले ५५ केजीमुनिमा स्वर्ण पदक जिते ।

प्रदीपले पुरुष यु-२१ र सिनियर कुमुतेमा स्वर्ण पदक जिते । उनले टिम कुमुतेमा रजत पदक पनि हात पारे ।

भारत २३ स्वर्ण, २४ रजत र १२ कांस्य पदकका साथ च्याम्पियन बन्यो । तेश्रो स्थानको श्रीलंकाले १६ स्वर्ण, २० रजत र २३ कांस्य पदक हात पार्यो । तीन स्वर्ण, सात रजत र १४ कांस्य पदक जितेको बंगलादेश चौथो भयो । 

६ राष्ट्र सहभागी प्रतियोगितामा पाकिस्तान एक रजत र सात कांस्य पदकसाथ पाँचौं तथा तथा भुटान समान एक रजत र कांस्य पदक जितेर छैटौं स्थानमा रहे । 


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain