माघ २१, २०८२ बुधबार | ०८:४४:११
चेल्सीलाई हराउँदै आर्सनल फाइनलमा बंगलादेशविरुद्ध नेपाललाई ऐतिहासिक जित हासिल गर्दै फाइनल पुग्ने अवसर मनाङ र संकटाको खेल गोलरहित अभ्यास खेलमा नेपालले युएईलाई हरायो एनआरटी र एपिएफले खेल्यो गोलरहित, नव जनजागृतिविरुद्ध जावलाखेलको सहज जित साफ यु-२० च्याम्पियनसिपः उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने दोलखामा भलिबल आयोजना हुँदै फ्रान्सका केवेले प्लानिङबाट राष्ट्रिय लिग खेल्ने लामालाई उत्कृष्ट पारा प्रशिक्षक अवार्ड विश्वकप ‘वार्म अप’ खेलमा नेपाल र युएई भिड्दै चेल्सीलाई हराउँदै आर्सनल फाइनलमा बंगलादेशविरुद्ध नेपाललाई ऐतिहासिक जित हासिल गर्दै फाइनल पुग्ने अवसर मनाङ र संकटाको खेल गोलरहित अभ्यास खेलमा नेपालले युएईलाई हरायो एनआरटी र एपिएफले खेल्यो गोलरहित, नव जनजागृतिविरुद्ध जावलाखेलको सहज जित साफ यु-२० च्याम्पियनसिपः उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने दोलखामा भलिबल आयोजना हुँदै फ्रान्सका केवेले प्लानिङबाट राष्ट्रिय लिग खेल्ने लामालाई उत्कृष्ट पारा प्रशिक्षक अवार्ड विश्वकप ‘वार्म अप’ खेलमा नेपाल र युएई भिड्दै

एरिकासहित अन्तर्राष्ट्रिय पदक विजेता कराते खेलाडी सम्मानित

काठमाडौं । दक्षिणकाली नगरपालिका वडा-८ छैमलेस्थित भत्तेचौर सितोरियो कराते डोजोले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ ।

बुधबार विजयीदशमीको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा खेलाडी सम्मानित भएका हुन् ।

सम्मानित हुने खेलाडीमा एरिका गुरुङ, सन्तोष श्रेष्ठ, सविना श्रेष्ठ, वर्षा बुढा मगर, स्वनिम मानन्धर, सानुमाया थिङ, मनीष कार्की, सन्जु देशार, निरुपमा डोङ तामाङ, अन्जली महर्जन, एलोन श्रेष्ठ, मिनबहादुर तामाङ, मोहम्मद शेखु आलम, तेन्जिङ शेर्पा प्रदीप बैजाली मगर, लिजन साउद र एलिशा रास्कोटीमगर रछन् ।

सोही अवसरमा प्रशिक्षक कुशल श्रेष्ठ, मन्डेकाजी श्रेष्ठ, अमिर राना र अन्तर्राष्ट्रिय निर्णायक तारा गुरुङलाई पनि सम्मान गरिएको थियो ।

उनीहरूलाई डोजोका अध्यक्ष कृष्णकुमार पौडेल, संरक्षक सुदीप आचार्य, सल्लाहकार विष्णु बाँस्तोलालगायतले सम्मान गरे ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।