चैत्र १६, २०८१ शनिबार | २१:०६:२६
अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो ललितपुर सन्दीप र आनिल बाहिर, २० खेलाडी बन्द प्रशिक्षणमा नेपालले चारदेशसम्मिलित ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने टाइम्सले साबा क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने मनिष झा महिला क्रिकेट टोलीको सल्लाहकार प्रशिक्षक ललित सर्वोत्कृष्ट खेलाडी अभ्यास शृंखलामा नेपालको ‘क्लिन स्विप’ पुलिस लगातार दोस्रो पटक च्याम्पियन केपी ओली कप क्रिकेट अर्को साता गणतन्त्र दिवसको अवसरमा प्रचण्ड कप भलिबल हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो ललितपुर सन्दीप र आनिल बाहिर, २० खेलाडी बन्द प्रशिक्षणमा नेपालले चारदेशसम्मिलित ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने टाइम्सले साबा क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने मनिष झा महिला क्रिकेट टोलीको सल्लाहकार प्रशिक्षक ललित सर्वोत्कृष्ट खेलाडी अभ्यास शृंखलामा नेपालको ‘क्लिन स्विप’ पुलिस लगातार दोस्रो पटक च्याम्पियन केपी ओली कप क्रिकेट अर्को साता गणतन्त्र दिवसको अवसरमा प्रचण्ड कप भलिबल हुने

नेपाल ‘पट’ २ मा

फाइल तस्विर ।

काठमाडौं । नेपाल एएफसी महिला एसियन कप २०२६ छनोटकाे पट २ मा परेको छ ।

एसियाली फुटबल महासंघ (एएफसीले) बुधबार छनोटको ‘ड्र’ लागि  पट सार्वजनिक  गर्दा  पटमा २ नेपालसहित इन्डोनेसिया, जोर्डन, भारत, हङकङ, बहराइन, गुआम र मलेसिया परेका हुन् ।

पट १ मा भियतनाम, उज्वेकिस्तान, थाइल्यान्ड, म्यानमार, उत्तर कोरिया, फिलिपिन्स, चाइनिज ताइपेइ र इरान तथा पट ३ मा भने कम्बोडिया, लाओस, युएई, मंगोलिया, लेबनान, बंगलादेश, काजकिस्तान र प्यालेस्टाइन छन् ।

पट ४ मा तुर्किमिस्तान, ताजकिस्तान, सिंगापुर, पाकिस्तान, श्रीलंका, टिमोर लिस्टे, माल्दिभ्स र साउदी अरेबिया रहँदा पट ५ मा भने दुई टोली इराक र भुटानलाई मात्र राखिएको छ ।

प्रतियोगिताको मुख्य ‘ड्र’ बिहीबार मलेसियामा हुनेछ ।

छनोट चरणमा ३४ टोली प्रतिस्पर्धा गर्नेछन् । भियतनाम, उज्वेकिस्तान, थाइल्यान्ड, म्यानमार, इन्डोनेसिया, जोर्डन, कम्बोडिया र ताजकिस्तानले छनोट चरण आयोजना गर्नेछन् ।

दुई समूहमा पाँच र ६ समूहमा चार टोली रहने छन् । प्रत्येक समूहका विजेताले एएफसी महिला एसिया कपमा स्थान बनाउने छन् । 


भिडियो
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC
यसपटक पनि फाइनल पुग्ने चाहना छ II Devendra Tamang , Dhangadhi FC
Striking zone हाम्रो बलियो पक्ष्य हो II BHOLA SILWAL : ASSISTANT COACH, DHANGADI FC
विगतका संस्करणमा चुक्यौं, यसपाली जित्छौं II Jaya Gurung , FC Chitwan
प्रि-सिजन प्रशिक्षणबाट सन्तुष्ट छु, हामी उपाधि जित्छौं IIJonathan Campbell ,FC Chitwan
अन्तिम समयसम्म फाइट दिनेछौं II MILAN RAI , FC Chitwan
चितवन सबै पक्षमा राम्रो छ II NABIN NEPAUNE: HEAD COACH FC CHITWAN