काठमाडौं । केपी ओली कप ट्वान्टी-२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण चैत २३ देखि ३० गतेसम्म हुने भएको छ ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने प्रतियोगितामा १२ टोलीको सहभागिता रहने आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले जनाएको छ ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ३ हजार तथा उत्कृष्ट ब्याटर र बलरलाई समान २० हजार रुपैयाँ प्रदान गरिने छ ।
यस्तै, हरेक खेलका ‘प्लेयर अफ द म्याच’ ले ५ हजार पाउनेछन् । प्रतियोगिताको पहिलो संस्करणमा मधेश प्रदेश च्याम्पियन बनेको थियो ।
भिडियो
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC