चैत्र २०, २०८१ बुधबार | ०६:३२:००
मुर्छित फुटबलमा अड्किएको धङधङी लखनउले दियो पन्जाबलाई १७२ रनको लक्ष्य एर्लिङ हालान्ड कम्तिमा पनि सात साता मैदान बाहिर रहने धनगढीको विजयी सुरुआत टस जितेर फिल्डिङ गर्दै पन्जाब गण्डकीका आठ जिल्ला खेलकुद विकास समितिले पाए पदाधिकारी पुछारको श्री कुमारीलाई हराउँदै श्री भगवती शीर्ष स्थानमा उक्लियो नेपालमा पहिलो पटक कुकिवन च्याम्पियनसिप हुने मुवाँथाईका गुणराज रुचालले अस्ट्रेलियामा प्रशिक्षण गराउने मध्यपुरविरुद्ध सानदार जित हासिल गर्दै च्यासल उक्लियो तेस्रो स्थानमा मुर्छित फुटबलमा अड्किएको धङधङी लखनउले दियो पन्जाबलाई १७२ रनको लक्ष्य एर्लिङ हालान्ड कम्तिमा पनि सात साता मैदान बाहिर रहने धनगढीको विजयी सुरुआत टस जितेर फिल्डिङ गर्दै पन्जाब गण्डकीका आठ जिल्ला खेलकुद विकास समितिले पाए पदाधिकारी पुछारको श्री कुमारीलाई हराउँदै श्री भगवती शीर्ष स्थानमा उक्लियो नेपालमा पहिलो पटक कुकिवन च्याम्पियनसिप हुने मुवाँथाईका गुणराज रुचालले अस्ट्रेलियामा प्रशिक्षण गराउने मध्यपुरविरुद्ध सानदार जित हासिल गर्दै च्यासल उक्लियो तेस्रो स्थानमा

कोलकातालाई मुम्बईको चुनौती

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार मुम्बई इन्डियन्स र कोलकाता नाइट्सराइडर्स प्रतिस्पर्धा गर्दैछन् ।

खेल मुम्बईको वान्खडे क्रिकेट मैदानमा हुनेछ । हार्दिक पाण्डेयाको कप्तानीमा रहेको मुम्बई पहिलो जितको लक्ष्यमा छ । 
मुम्बईले यसअघि चेन्नई सुपर किंग्स र गुजरात टाइटन्ससँग हार बेहोरेको थियो । 

मुम्बई रोहित शर्मा, सूर्यकुमार यादव, ट्रेन्ट बोल्ट, मुजिब उर रहमान जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।

यता अजिंक्य रहाणेको कप्तानीमा रहेको कोलकाता लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ । यसअघि रोयल च्यालेन्जर्स बेङ्लुरुसँग हार बेहोरेको कोलकाताले राजस्थान रोयल्सलाई पराजित गरेको थियो ।

कोलकातालाई क्विनटन डी कक, मोइन अली, हर्षीत राना, रिन्कु सिंहजस्ता खेलाडीले साथ दिनेछन् ।

आइपिएलमा यी दुईबीच ३४ खेल भएका छन् । जसमा मुम्बईले २३ र कोलकाताले ११ जित निकालेका छन् ।

गत संस्करणमा दुवै खेल कोलकाताले आफ्नो पक्षमा पारेको थियो । कोलकाता १८ र २४ रनले विजयी भएको थियो ।


भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।