काठमाडौं । म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्ड कम्तिमा पनि सात साता मैदान बाहिर रहने भएका छन् ।
सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले मंगलबार हालान्ड पाँचदेखि सात सता मैदान बाहिर रहने पुष्टि गरे ।
एफए कप क्वार्टरफाइनलमा आइतबार बर्नमाउथविरुद्ध खेल्दा हालान्डको बायाँ खुट्टामा चोट लागेको थियो । उनी मिडफिल्डर लुइस कुकको ट्याकलमा परेर घाइते भएका थिए ।
यससँगै हालान्डले म्यानेस्टर सिटीका कम्तिमा पनि पाँच खेल गुमाउने भएका छन् ।
भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।