चैत्र १४, २०८२ शनिबार | ०३:४६:१५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

पुलिसलाई चौतारा साँगाचोकगढी नगर कप भलिबलको उपाधि

 सिन्धुपाल्चोक । गण्डकी प्रदेशविरुद्ध ३-० को सोझो सेटमा जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब प्रथम चौतारा साँगाचोकगढी नगर कप राष्ट्रिय खुला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

चौतारा टुडिखेलस्थित मिनी रंगशालामा बुधबार सम्पन्न फाइनल खेल पुलिसले २५-१६, २५-१८, २५-२२ ले आफ्नो पक्षमा पार्यो।

यस्तै तेस्रो स्थानको लागि भएको खेलमा कोशी प्रदेशले  विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा निरास बनायो ।

तोप २१ क्लबको आयोजनामा सम्मन्न प्रतियोगिताका शीर्ष तीनले ३ लाख, १० लाख ५० र ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो