चैत्र २१, २०८१ बिहीबार | ०४:१०:२१
बेङ्लुरुले दियो गुजरातलाई १७० रनको लक्ष्य पहिलो खेलमा टाइम्स पराजित ललितपुरको पहिलो जित, पोखराको लगातार दोस्रो हार बेङ्लुरुविरुद्ध फिल्डिङ गर्दै गुजरात पुलिसलाई चौतारा साँगाचोकगढी नगर कप भलिबलको उपाधि प्लानिङ ब्वाइजलाई दुई अंकको अग्रता एनपिएल आयोजनामा अनियमितता ! क्यानमाथि छानविन गर्न कार्यदल गठन, १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन इण्डो नेपाल ट्वान्टी-२० क्रिकेट शनिबारबाट हुने न्युजिल्यान्डलाई एक खेल अगावै एकदिवसीय शृंखला वीरगंजको अपराजित यात्रा कायम बेङ्लुरुले दियो गुजरातलाई १७० रनको लक्ष्य पहिलो खेलमा टाइम्स पराजित ललितपुरको पहिलो जित, पोखराको लगातार दोस्रो हार बेङ्लुरुविरुद्ध फिल्डिङ गर्दै गुजरात पुलिसलाई चौतारा साँगाचोकगढी नगर कप भलिबलको उपाधि प्लानिङ ब्वाइजलाई दुई अंकको अग्रता एनपिएल आयोजनामा अनियमितता ! क्यानमाथि छानविन गर्न कार्यदल गठन, १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन इण्डो नेपाल ट्वान्टी-२० क्रिकेट शनिबारबाट हुने न्युजिल्यान्डलाई एक खेल अगावै एकदिवसीय शृंखला वीरगंजको अपराजित यात्रा कायम

लखनउले दियो पन्जाबलाई १७२ रनको लक्ष्य

फाइल तस्विर ।

काठमाडौं । लखनउ सुपर जयान्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब किंग्सामू १७२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

घरेलु मैदान भारत रत्न श्री अटलबिहारी भाजपाइ एकान क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७१ रनको योगफल तयार पार्यो ।

लखनउका लागि निकाेलस पुरनले ४४, आयुश बदाेनीले ४१, एडियन मार्करमले २८, अब्दुल समादले २७ र डेविड मिलरले १९ रन बनाए ।  

चौथो विकेटका लागि निकोलस र आयुशले ५४ रनको साझेदारी गरे । पन्जाबका लागि अर्शदीप सिंहले तीन तथा ग्लेन म्याक्सवेल, लोकी फर्गुसन, मार्को यानसन र युज्वेन्दर चाहलले समान एक विकेट लिए । 


भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।