चैत्र १४, २०८२ शनिबार | ०१:३९:२९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

नेपालमा पहिलो पटक कुकिवन च्याम्पियनसिप हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । नेपाल तेक्वान्दा संघ र विश्व तेक्वान्दो मुख्यालय कुकिवनको संयुक्त आयोजनामा आगामी बैशाख ४ देखि ६ गतेसम्म कुकिवन च्याम्पियनसिप हुने भएको छ ।

नेपालमा पहिलो पटक हुन लागेको प्रतियोगितामा ब्रेकिङतर्फ साइड किक, फिस्ट, नाइफ, हाइजम्प र अलराउन्ड गरि पाँच विधा समावेश छ । 

ब्रेकिङमा युनियरतर्फ यु-१२, १३-१५, १६-१८ तथा सिनियरतर्फ १९-२९ र ३०-५९ गरि पाँच उमेर समूहमा २८ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजकले जानकारी दियो ।

यस्तै अथोराइज पुम्सेतर्फ पाँच उमेर समूहका एकल, पियर र ग्रुप पुम्से गरि तीन विधामा ३० स्वर्णका लागि प्रतिस्पर्धा गराइने छ ।

यसैगरी तेक्वान्दो एरोबिकमा महिला र पुरुष गरि ५ देखि सात जनाको टिम बनाइ सिनियर र जुनियर तथा टिम ग्यागोरीमा महिला तथा पुरुष यु १२, १८ र २९ गरि तीन समूहमा  ६ स्वर्णका प्रतिस्पर्धा गराइने जानकारी दिइयाे ।

अनुमानित बजेट २१  लाख १५ हजार रुपैयाँ रहेको प्रतियोगितामा मेडल विश्व तेक्वान्दो मुख्यालय कुकिवनले उपब्ध गराउनेछ भने बाँकी रकम नेपाल तेक्वान्दो संघले नै व्यस्थापन गर्नेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो