चैत्र २१, २०८१ बिहीबार | ०४:०४:०४
बेङ्लुरुले दियो गुजरातलाई १७० रनको लक्ष्य पहिलो खेलमा टाइम्स पराजित ललितपुरको पहिलो जित, पोखराको लगातार दोस्रो हार बेङ्लुरुविरुद्ध फिल्डिङ गर्दै गुजरात पुलिसलाई चौतारा साँगाचोकगढी नगर कप भलिबलको उपाधि प्लानिङ ब्वाइजलाई दुई अंकको अग्रता एनपिएल आयोजनामा अनियमितता ! क्यानमाथि छानविन गर्न कार्यदल गठन, १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन इण्डो नेपाल ट्वान्टी-२० क्रिकेट शनिबारबाट हुने न्युजिल्यान्डलाई एक खेल अगावै एकदिवसीय शृंखला वीरगंजको अपराजित यात्रा कायम बेङ्लुरुले दियो गुजरातलाई १७० रनको लक्ष्य पहिलो खेलमा टाइम्स पराजित ललितपुरको पहिलो जित, पोखराको लगातार दोस्रो हार बेङ्लुरुविरुद्ध फिल्डिङ गर्दै गुजरात पुलिसलाई चौतारा साँगाचोकगढी नगर कप भलिबलको उपाधि प्लानिङ ब्वाइजलाई दुई अंकको अग्रता एनपिएल आयोजनामा अनियमितता ! क्यानमाथि छानविन गर्न कार्यदल गठन, १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन इण्डो नेपाल ट्वान्टी-२० क्रिकेट शनिबारबाट हुने न्युजिल्यान्डलाई एक खेल अगावै एकदिवसीय शृंखला वीरगंजको अपराजित यात्रा कायम

मध्यपुरविरुद्ध सानदार जित हासिल गर्दै च्यासल उक्लियो तेस्रो स्थानमा

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा च्यासल युवा क्लबले मध्यपुर युथ एसोसिएसनमाथि ४-० को सानदार   जित हासिल गरेको छ ।

मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न खेलमा च्यासलका लागि आशिष थारु, निरज कार्की, सुजन विश्वकर्मा र कुशल देउवाले समान एक गोल गरे । सबै गोल दोस्रो हाफमा सम्भव भएका हुन् । जारी लिगमा च्यासलको यो लगातार दोस्रो जित हो । यसअघि च्यासलले श्री कुमारी क्लबलाइए २-१ ले हराएको थियो ।

जितसँगै च्यासल चार खेलमा सात अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लगातार दोस्रो खेलमा पराजय बेहोरेको मध्यपुर चार अंकसहित सातौं स्थानमा छ । अघिल्लो खेलमा मध्यपुरले शीर्ष स्थानमा रहेको प्लानिङ ब्वाइज युनाइटेडसँग २-० को हार बेहोरेको थियो ।

दिनको दोस्रो खेलमा श्री कुमारीले श्री भगवती क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।


भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।