चैत्र २०, २०८१ बुधबार | ०६:१९:०८
मुर्छित फुटबलमा अड्किएको धङधङी लखनउले दियो पन्जाबलाई १७२ रनको लक्ष्य एर्लिङ हालान्ड कम्तिमा पनि सात साता मैदान बाहिर रहने धनगढीको विजयी सुरुआत टस जितेर फिल्डिङ गर्दै पन्जाब गण्डकीका आठ जिल्ला खेलकुद विकास समितिले पाए पदाधिकारी पुछारको श्री कुमारीलाई हराउँदै श्री भगवती शीर्ष स्थानमा उक्लियो नेपालमा पहिलो पटक कुकिवन च्याम्पियनसिप हुने मुवाँथाईका गुणराज रुचालले अस्ट्रेलियामा प्रशिक्षण गराउने मध्यपुरविरुद्ध सानदार जित हासिल गर्दै च्यासल उक्लियो तेस्रो स्थानमा मुर्छित फुटबलमा अड्किएको धङधङी लखनउले दियो पन्जाबलाई १७२ रनको लक्ष्य एर्लिङ हालान्ड कम्तिमा पनि सात साता मैदान बाहिर रहने धनगढीको विजयी सुरुआत टस जितेर फिल्डिङ गर्दै पन्जाब गण्डकीका आठ जिल्ला खेलकुद विकास समितिले पाए पदाधिकारी पुछारको श्री कुमारीलाई हराउँदै श्री भगवती शीर्ष स्थानमा उक्लियो नेपालमा पहिलो पटक कुकिवन च्याम्पियनसिप हुने मुवाँथाईका गुणराज रुचालले अस्ट्रेलियामा प्रशिक्षण गराउने मध्यपुरविरुद्ध सानदार जित हासिल गर्दै च्यासल उक्लियो तेस्रो स्थानमा

राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआइ) ले स्लो ओभर रेटिङका कारण राजस्थान रोयल्सका कार्यबहाक कप्तान रियान परागलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना लगाएको छ ।

इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार चेन्नई सुपर किंग्सविरुद्ध राजस्थानले ६ रनको रोमाञ्चक जित निकालेको थियो । उक्त खेलमा राजस्थानले निर्धारित समयमा २० ओभर बलिङ गर्न सकेकाे थिएन ।

‘आइपिएलको न्युनतम ओभर-रेट सम्बिन्धी आचरसंहिता (धारा २.२२) अन्तर्गत यो सिजन राजस्थानको पहिलो गल्ती पहिलो गल्ती भएकाले टोलीका कार्यबहाक कप्तान रियान परागलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना लगाइएको  छ,’ बिसिसीआइले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कप्तान सन्जु सामसन पूर्ण रूपमा फिट नभएका कारण रियानले टोलीको नेतृत्व गरिरहेका छन् ।


भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।