काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट्सराइडर्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
वान्खडे क्रिकेट मैदानमा घरेलु टोली मुम्बईका कप्तान हार्दिक पाण्डेयाले टस जितेर फिल्डिङको निर्णय लिए ।
दुवै टोली आफ्नो तेस्रो खेल खेल्दैछन् । यसअघि मुम्बईले चेन्नई सुपर किंग्स र गुजरात टाइटन्ससँग हार बेहोरेको थियो । यता रोयल च्यालेन्जर्स बेङ्लोरसँग हार बेहोरेको कोलकाताले राजस्थान रोयल्सलाई पराजित गरेको थियो ।
भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।