काठमाडौं । बार्सिलोनाका मिडफिल्डर ड्यानी ओल्मो कम्तिमा पनि तीन साता मैदान बाहिर रहने भएका छन् ।
स्पेनिस ला लिगाअन्तर्गत बिहीबार ओसासुनाविरुद्ध खेल्दा ओल्मो घाइते भएका थिए । उनको मांसपेशीमा समस्या देखिएको छ ।
ओल्मोले खेलको २८औं मिनेटमा मैदान छाडेका थिए । पछिल्लो सयमा चोटसँग जुधि रहेका ओल्मले पर्याप्त समय मैदानमा बिताउन पाएका छैनन् ।
भिडियो
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC
यसपटक पनि फाइनल पुग्ने चाहना छ II Devendra Tamang , Dhangadhi FC
Striking zone हाम्रो बलियो पक्ष्य हो II BHOLA SILWAL : ASSISTANT COACH, DHANGADI FC
विगतका संस्करणमा चुक्यौं, यसपाली जित्छौं II Jaya Gurung , FC Chitwan